नेपाल फर्किएनन् अल्मुताइरी, रोहित चन्द सिधै इन्डोनेशिया

काठमाडौं, १ कात्तिक । नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलसम्म पुर्याउने मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल फर्किएनन् । राष्ट्रिय फुटबल टोली विहानै त्रिभुवन विमानस्थलमा अवतरण हुँदा अल्मुताइरी थिएनन् । विवादमा आइरहने अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखेका थिए । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरेका थिए । नभन्दै उनी फर्किएनन् । अल्मुताइरी नेपाल बसाईंका […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबलर रोहित चन्दलाई पितृशोक

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द तथा अखिल नेपाल फुटबल संघका‌ केन्द्रीय सदस्य रविन्द्र चन्दका पिता अर्जुन चन्दको निधन भएको छ। ६९ वर्षीय चन्दको‌ शुक्रबार राति टिचिङ अस्पतालमा निधन भएको हो। कलेजोको समस्याका कारण चन्द पछिल्लो एक महिनादेखि उपचार गराइरहेका थिए। चन्दको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनका श्रीमती, छोरी र २ […]

रोहित र मनिष राष्ट्रिय टोलीमा सामेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बाहिर व्यवसायिक फुटबल खेलिरहेका खेलाडी द्वय रोहित चन्द र मनिष डाँगी युएईमा नेपाली टोलीमस सामेल भएका छन्। रोहित र मनिष दुबै टोलीमा सामेल हुन सिधै युएई पुगेकाे अखिल नेपाल फुटबल संघले (एन्फा) ले जनाएको छ हु। टोली दुई दिन अघि नै युएई पुगिसकेको छ। टोलीले मंगलबार अभ्यास गरेको छ । […] The post रोहित र मनिष राष्ट्रिय टोलीमा सामेल first appeared on हाम्रो खेलकुद.

लाओसलाई जित्ने गरी खेल्छौँ : रोहित चन्द

काठमाडौँ : फुटबल वर्ल्डकप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीव्र पारेको छ।असोज २५ गते दशरथ रंगशालामा हुने लाओससँगको खेलका लागि तयारी तीव्र पारेको हो। फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन्।मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन्। प्रशिक्षकले मंगलवार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताए। उनले लाओससँग खेल्नका लागि आफूहरू सबै क

लाओस–नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँ : रोहित चन्द

काठमाडौं । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिब्र पारेको छ । असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो । फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ […]

पाकिस्तानविरुद्ध उच्च मनोबलका साथ खेल्छौँः कप्तान रोहित चन्द

काठमाडौँ – नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन्। मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी भएको र बुधबार हुने खेलमा नेपाली टोलीले सुखद् नतिजाका लागि खेल्ने बताएका हुन्। फिफाको प्रतिबन्धपछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको […]

रोहित चन्द सम्मिलित पर्सिजाको जाकर्तासँग दोस्रो हार

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ । मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो । पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे । साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका […]

अलमुताइरी र रोहित विना फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द विना सोमबार विहान स्वदेश आइपुगेको छ । टोली ३७ औं दिनमा स्वदेश फर्केको हो । साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले […]

माल्दिभ्सबाट इन्डोनेसिया गए रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द आज मालदिभ्सबाट इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित साफ च्याम्पियनसिपको फाइनल खेलेर त्यसतर्फ लागेका हुन् । नेपाली टिमको उपकप्तान समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित […]

विश्वकप छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित

काठमाण्डाै - विश्वकप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।  गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो । सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो । नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्र...

नेपाल अस्ट्रेलियासँग पराजित, प्लेअफमा धकेलियो

काठमाडाैं : विश्वकप छनोट तथा एसिया कप छनोटअन्तर्गत नेपाल अस्ट्रेलिसँग पराजित भएको छ। पहिलो हाफमा २ र दोस्रो हाफमा १ खाँदै नेपालले विश्वपक छनोटको यात्रालाई लगभग टुंग्याएको हो।खेलको छैटाैं मिनेटमै गोल खाएर पछि परेको नेपालले ३८ औं मिनेटमा दोस्रो गोल खाएको थियो।  ५७ मिनेटमा थप एक गोल खाएपछि नेपाल ३-० गोल अन्तरले पराजित भएको हो। आजको खेलमा नेपालमा डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। नेपालविरुद्ध खेलको छैटाैं मिनेटमा म्याथु लेकीले पहिलो गोल