रोहित चन्द सम्मिलित पर्सिजाको जाकर्तासँग दोस्रो हार

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ । मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो । पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे । साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका […]

सम्बन्धित सामग्री

रोहित सम्मिलित टोलीको अर्काे हार

एजेन्सी – नेपाली पुरुष राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द सम्मिलित पेर्सिक केडेरी एफसीले इन्डोनेसियाको लिग वानमा खराव प्रदर्शनलाई निरन्तरता दिदा अर्काे हार बेहोरेको छ । पेर्सिकले घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत बोर्नियो समरिन्डासँग २–१ को हार बेहोरेको हो । पेर्सिकको चौथो खेलमा यो तेस्रो हार हो । जितविहीन रहेको पेर्सिकले एक खेल बराबरी […]

रोहित सम्मिलित केडिरीको दोस्रो हार

नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेशियन लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा केडिरी शीर्ष स्थानको मादुरा युनाइटेडसँग १–० ले पराजित भएको हो । खेलमा रोहितले भने पूरा समय मैदानमा बिताएका थिए ।मादुराको जितमा ३६ वर्षीय स्टेबन भिज्काराले निर्णायक गोल गरे । उनले ४६ औं मिनेटमा गोन्कालोको पासलाई पोस्टको दिशा दिएका थिए । लगातार दोस्रो हारसँगै एक अंकमात्र जोडेको केडिरी रेलिगेशन जोनमा छ । यस्तै, हालसम्म अपराजित रहँदै शीर्ष स्थानमा रहेको मादुर

क्वारेन्टाइन सकेर मैदान फर्किए रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द साफ च्याम्पियनसिपको उपविजेता बनेपछि इन्डोनेसिया फर्कंदै क्वारेन्टाइन पूरा गरेपछि मंगलबार मैदानमा उत्रिएका छन् । रोहितले पर्सिजाको टोलीमा पुनरागमन गरेपनि टोलीले इन्डोनेसियाको शीर्ष डिभिजन लिगा १ अन्तर्गत मंगलबारको खेलमा हार बेहोरेको छ । रोहितको टोली पर्सेबया सुराबयासँग १-० ले पराजित भएको हो । खेलको एकमात्र गोल २५ औं मिनेटमा भएको […]