पाकिस्तानविरुद्ध उच्च मनोबलका साथ खेल्छौँः कप्तान रोहित चन्द

काठमाडौँ – नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन्। मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी भएको र बुधबार हुने खेलमा नेपाली टोलीले सुखद् नतिजाका लागि खेल्ने बताएका हुन्। फिफाको प्रतिबन्धपछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको […]