नेदरल्यान्ड्सको लक्ष्य समूहविजेता बन्ने

युरोकप २०२० च्याम्पियनसिप अन्तर्गत सोमबार राति ९ः४५ बजे समुह सीका दुई खेल हुँदैछ । नेदरल्यान्ड्सले युरोकपमा नर्थ मेसेडोनियासँग प्रतिस्पर्धा गर्दै छ । तर दुई खेल गुमाएको मेसेडोनिया प्रतियोगिताबाट बाहिरिसकेको छ...

सम्बन्धित सामग्री

ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

१५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए । नेपाल र ओमानबीचको समूहको अन्तिम खेल बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान […]

भारतको च्याम्पियन बन्ने आशा कायमै

एजेन्सी – भारतले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियाले दिएको विशाल विजयी लक्ष्य पछ्याउँदै च्याम्पियन बन्ने आशा कायमै राखेको छ । चौथो दिनको खेल सकिँदा भारत दोस्रो इनिङमा १६४-३ को अवस्थामा छ । भारतलाई अन्तिम दिन जितको लागि २ सय ८० रन चाहिँदा हातमा ७ विकेट हुनेछ । उता अष्ट्रेलियालाई जितको लागि अन्तिम […] The post भारतको च्याम्पियन बन्ने आशा कायमै first appeared on Hamro Khelkud.

अब बन्ने सरकार जनमुखी हुनुपर्ने डडेल्धुराबासीको अपेक्षा

डडेल्धुरा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला अब बन्ने सरकार जनमुखी हुनुपर्ने डडेल्धुराबासीले माग गरेका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, कृषिमा आधारित रोजगारी, स्वास्थ्य लगायतका विकासका लागि अब बन्ने सरकारको लक्ष्य हुनुपर्ने उनीहरुको भनाइ छ । डडेल्धुरामा प्रतिनिधि सभा सदस्यमा वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति […]

विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य छ : किम जोङ उन

काठमाडौँ- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन् । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् । नेता किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र […]

प्रेरणाको स्रोत बन्ने सन्की खेलाडीको लक्ष्य

आइतबार ६ पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोभिचलाई हराउँदै उपाधि जित्न सके उनी सम्भवत् अल इङ्ल्यान्ड क्लबका अहिलेसम्मकै सबैभन्दा विवादस्पद छवि भएका विजेता बन्नेछन्। त्यो उपाधि जितेर उनी धेरै बालकालिका लागि प्रेरणाको स्रोत बन्ने लक्ष्यमा छन्।...

अबको १ वर्षमा इन्फोडेभलपर्स एक अर्ब रूपैयाँको कम्पनी बन्ने

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ । शनिबार बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९-८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।  अबको १ वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने...

विद्यार्थीलाई लक्ष्य निर्धारण गर्न सिकाउदै इटहरी उपमहानगर

इटहरी / इटहरी ४ को कचना माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने किरण राजधामीले आर्टिटेक इन्जिनियर बन्ने लक्ष्य राखेका छन् । इटहरी उपमहानगरपालिकाले विद्यालयहरुमा सञ्चालन गरेको करियर गाइडेन्स् कार्यक्रममा सहभागि भएपछि किरणले आर्टिटेक इन्जिनियर बन्ने लक्ष्य राखेका हुन् । इटहरी उपमहानगरपालिकाले इटहरी ४ को कचना माध्यमिक विद्यालय, इटहरी १२ को शारदा माध्यमिक विद्यालय, इटहरी १६... The post विद्यार्थीलाई लक्ष्य निर्धारण गर्न सिकाउदै इटहरी उपमहानगर appeared first on Purbeli News.

सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आत्मनिर्भर बन्ने लक्ष्य

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आन्तनिर्भर बन्ने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले विष्णु पौडेलले ती वस्तुमा आत्मनिर्भर बन्दै निकासी प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरेका हुन्। यस्तै, सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको छ।

एक वर्षमा माछामा आत्मनिर्भर बन्ने लक्ष्य

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी वर्षभित्र माछामा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ। मन्त्रालयले बजेटमा माछा उत्पादनलाई प्राथमिकता दिँदै बजेट बनाएको छ। यसअनुसार माछाका भुरा उत्पादन र पोखरी खन्ने कामलाई प्राथमिकता दिने प्रवक्ता हरिबहादुर केसीले बताए। हाल नेपालमा हुने कुल खपतको ८ प्रतिशत माछा विदेशबाट आउने गरेको उनको भनाइ छ।