स्थानीय निर्वाचनमा शून्य भएको राप्रपा नेपालको संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य !

कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएको छ । स्थानीय निर्वाचनमा सहभागी भएपनि शून्य नतिजा ल्याएको राप्रपा नेपालले संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएको हो ।‘आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई कम्तिमा पनि राष्ट्रिय पार्टी बनाउने हाम्रो तत्कालीन उद्देश्य हुनेछ’, अध्यक्ष कमल थापाले सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा भनिएको छ । राप्रपाले स्थानीय तह निर्वाचनमा उपस्थितिमात्र

सम्बन्धित सामग्री

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता घोषणा भएको छ ।  राष्ट्रिय सभा गृहमा मंगलबार आयोजित कार्यक्रममार्फत पार्टी एकता घोषणा गरिएको हो । सो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा सावित हुने दाबी गरे ।  यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले […]

राप्रपा निकट युवा संगठनको राष्ट्रिय भेला भोलिदेखि

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला शनिबारदेखि काठमाडौंमा हुने भएको छ । दुई दिन चल्ने भेलाको शनिबार राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम छ । देशका सबै जिल्लाबाट छानिएर आएका ३ सय जना भन्दा बढी प्रतिनिधिले महाधिवेशनको मिति तय गर्ने, महाधिवेशन आयोजक समिति बनाउने र विधानमा […]

पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालद्वारा ‘चियापान’

काठमाडौँ – पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्तीकाे अवसरमा राप्रपा र राप्रपा नेपालले चियापान कार्यक्रम आयोजना गरेका छन्। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालले साे अवसरमा आज चियापान कार्यक्रम आयोजना गरेका हुन्। यी दुवै पार्टीले छुट्टाछुट्टै रुपमा चियापना कार्यक्रमकाे आयाेजना गर्न लागेका हुन्। राप्रपाकाे चियापान दिउँसो एक बजे भृकुटीमण्डपमा छ भने […]

राप्रपा सरकारमा नजाने, समर्थन मात्र गर्ने

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

५ वर्षअघि २ लाख भोट नपाएको राप्रपा कसरी होला राष्ट्रिय दल ?

५ वर्षअघिको चुनावमा २ लाख मत नपाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक मतको कमीका कारण राष्ट्रिय पार्टी बन्न सकेन । ४ मंसिर ०७९ मा राष्ट्रिय दल बन्ने महत्वकांक्षासहित चुनावी मैदानमा ओर्लिएको छ ।

राप्रपा नेपालको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित

४ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले असोज ७ र ८ गते आयोजना हुने ‘वृहत् राष्ट्रिय भेला’ स्थगित भएको छ । मकवानपुरको हेडौंमा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित गरिएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले विज्ञप्तीमार्फत जानकारी दिएका हुन् । स्थगित वृहत भेलाको नयाँ मिति भने तोकिएको छैन । नयाँ […]

हेटाैँडामा हुने भनिएकाे राप्रपा नेपालकाे ‘राष्ट्रिय भेला’ स्थगित

काठमाडाैँ- राप्रपा नेपालले मकवानपुर जिल्लाको हेटौँडामा आयोजना गर्ने तयारी गरेको ‘वृहत राष्ट्रिय भेला’ हाललाई स्थगित भएकाे छ। राप्रपा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेला हाललाई स्थगित भएकाे जनाएकाे हाे। वृहद् भेलाकाे नयाँ मितिका विषयमा अर्को सूचना चाँडै जारी गरिने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। भेला यही असोज ७ र ८ गते हुने भनिएकाे थियाे। […]

राप्रपा नेपालको राष्ट्रिय स्वाभिमान यात्रा स्थगित

२६ भदौ, काठमाडौं । राप्रपा नेपालले भदौ २९ देखि गर्ने भनेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको छ । आइतबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले निर्वाचन आचार संहितालाई दृष्टिगत गरी मेची महाकाली राष्ट्रिय स्वभिमान यात्राको स्वरुप परिवर्तन गरेको बताएको छ । अब स्वाभिमान यात्राको सट्टा जिल्लाहरुमा चुनावी सभा गर्ने प्रवक्ता […]

राप्रपा त्यागेका दिलनाथ गिरीसहित चार नेता राप्रपा नेपालमा प्रवेश

काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका चार नेता बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालमा प्रवेश गरेका छन्। नेताहरुल दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमल थापाले चार जनालाई पार्टीमा स्वागत गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले स्पष्टीकरण […]

राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँ : कमल थापा

सुदूरपश्चिम– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् । आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पुर्‍याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको ताए । पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत […]