मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार प्रतिष्ठानमा धरानका दुई पुरुष र एक महिलाको गत २४ घण्टामा मृत्यु भएको हो। सहप्रवक्ता डा. पोखरेलका अनुसार धरान ५ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान करिब ४ बजेर ५ मिनेटमा मृत्यु […]