सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ७ बस्ने ८४ बर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वास प्रश्वासको समस्या देखिएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको र कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टी भएको श्रेष्ठले बताए । बिहीबार उनको भेन्टीलेटरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसोसम्म अस्पतालमा ८१ जना संक्रमितको उपचार भइरहेको छ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोसम्म अस्पतालमा १ सय ३ जना संक्रमित बिरामीको उपचार भइरहेको छ ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोसम्म अस्पतालमा १ सय २० जना संक्रमितको उपचार भइरहेको छ ।
२२ वैशाख, धनगढी । कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले …
१७ वैशाख, धनगढी । धनगढीको कोभिड-१९ अस्थायी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-५ की ४० वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा कडा खालको निमोनिया थियो । वैशाख १५ गते अस्पताल भर्ना भएकी उनको आईसीयूमा राखेर उपचार गरिए […]
धनगढीः धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको श्रेष्ठले […]
कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा भेन्टिलेटरमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको बुधवार बिहान ६ः५० बजे मृत्यु अस्पतालले जानकारी दिएको छ ।मृतक पुरुष पुस ९ गतेदेखि अस्पतालमा उपचाररत थिए । यससँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्...
५ मंसिर, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
२५ …