क्षतिपूर्तिमा कुरा नमिल्दा बस बन्द

शैलुङगाउँपालिकामा बुधबारदेखि अरनिको यातायात कम्पनीका बस बन्द भएका छन । ४ दिनअघि सिन्धुपाल्चोकको सुकुटेमा सुनकोसी नदीमा बस दुर्घटनामा परेका मृतक परिवार र घाइतेको उपचारका विषयमा बस सञ्चालक कम्पनी र स्थानीय बीच क्षतिपूर्तिका विषयमा सहमति हुन नसक्दा स्थानीयले बस बन्द गराएका हुन् ।

सम्बन्धित सामग्री

डोल्पाको दुनैमा पहिलोपटक बस

हिमाली जिल्ला डोल्पामा पहिलोपटक यात्रुवाहक बस पुगेको छ। बाँकेको नेपालगन्जबाट सोमबार हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै पुगेको हो।...

नगर बस प्रयोगविहीन

नेपालगन्ज उपमहानगरपालिकाका नगर बस थन्किएका छन्। नेपालगन्ज बसपार्कमा तीनवटा नगर बस थन्क्याएर राखिएका हुन्।...

साझाका ३७ बिजुली बस आउँदै, थप बस किन्ने तयारी

४ साउन, काठमाडौं । साझा यातायातले थप बिजुली बस खरिद गर्न प्रक्रिया थालेको छ । ३ वटा बिजुली बस ल्याएर थप ३७ वटा बस ल्याउन अन्तिम तयारी गरिरहेको साझाले थप बसहरु ल्याउन नयाँ प्रक्रिया सुरु गरेको हो । साझा यातायातका सञ्चालक भुषण तुलाधरका अनुसार बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र […]

साझाका विद्युतीय बस सञ्चालन

साझा यातायातले विद्युती सवारीका तीन बस सञ्चालनमा ल्याएको छ । बिहीबारबाट साझाले उपत्यकाको दुई रुटमा तीन वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।पुल्चोकस्थित कार्यालयमा चालक र सहचालक महिलाले बस संञ्चालनमा गरेर विद्युतीय बसको सुरुवात गरिएको हो । ४० बस ल्याउने खरिद सम्झौता अनुरुप साझाले पहिलो चरणमा ३ वटा बस चीनको नानजिंगस्थित सीएचटीसी कम्पनीबाट ल्याएर सञ्चालनमा […]

यस्तो छ साझाको विद्युतीय बस (फोटोफिचर)

साझा यातायातले आज बिहीबारदेखि तीन विद्युतीय बस सञ्चालनमा ल्याएको छ। चीनबाट पहिलो चरणमा आएका यी तीन विद्युतीय बस परीक्षणपश्चात आजदेखि सञ्चालनमा ल्याइएका हुन्। दुईवटा बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको...

जन्तेढुंगा गाउँपालिकामा बस पुग्यो

खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुगेको छ । खोटाङ यातायात प्रालिद्वारा सञ्चालित बस आइतबार गाउँपालिका–५ चिसापानी बजार पुगेको हो ।उदयपुरको सदरमुकाम गाईघाटदेखि छुटेको बस खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार हुँदै चिसापानी बजारसम्म पुगेको हो । चालक प्रकाश चौधरीले पहिलो पटक उक्त स्थानमा बस पु-याएका हुन् । गाउँमा बस पुगेपछि स्थानीयले हर्षोल्लासका साथ बसका चालक चौधरी र […]

थपिँदै सत्र विद्युतीय बस

काठमाडौं, मंसिर २५ । आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौं आइपुग्ने भएका छन् । विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले चीनमा खरिद गरेका १७ वटा बस अहिले सुनौली भन्सार ल्याइपु(याइएको छ । कोरोना महामारीका कारण यी बस बन्दरगाहमा रोकिएका थिए । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, “१७ वटा बस सुनौaली […]

विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । बस सञ्चालनका लागि असोज पहिलो साता टेन्डर आह्वान भएको थियो । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै जाने नीतिअनुरूप महानगरले विद्युतीय बस...

साझाले पनि निकालेन बस

सरकारले मंगलबारदेखि सार्वजनिक बस सेवा सुरु गर्ने निर्णय गरे पनि साझा यातायातले बस निकालेको छैन।