काठमाडौं, मंसिर २५ । आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौं आइपुग्ने भएका छन् । विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले चीनमा खरिद गरेका १७ वटा बस अहिले सुनौली भन्सार ल्याइपु(याइएको छ । कोरोना महामारीका कारण यी बस बन्दरगाहमा रोकिएका थिए । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, “१७ वटा बस सुनौaली […]