जन्तेढुंगा गाउँपालिकामा बस पुग्यो

खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुगेको छ । खोटाङ यातायात प्रालिद्वारा सञ्चालित बस आइतबार गाउँपालिका–५ चिसापानी बजार पुगेको हो ।उदयपुरको सदरमुकाम गाईघाटदेखि छुटेको बस खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार हुँदै चिसापानी बजारसम्म पुगेको हो । चालक प्रकाश चौधरीले पहिलो पटक उक्त स्थानमा बस पु-याएका हुन् । गाउँमा बस पुगेपछि स्थानीयले हर्षोल्लासका साथ बसका चालक चौधरी र […]