बिग्रिएको बस बनाउँदै गर्दा बस मुनी रहेका सहचालक बसले किचेर मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौंः बसले किच्दा चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो। आज बिहान भरतपुरको शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बस बिग्रिएको थियो। त्यसपछि बसको चालक र सह-चालकले बस मर्मत गरिरहेको अवस्थामा बस चालकले बस स्टार्ट गरी बस अगाडी बढाउने क्रममा…

सम्बन्धित सामग्री

दाङ टिप्पर आगजनी अपडेट: चालक र सहचालक प्रहरी नियन्त्रणमा

दाङ – दाङमा टिप्परमा एकाबिहानै आगजनी भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। घोराही-लमही सडकखण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शंकास्पद भएपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको हो। दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी […]

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका छन् ।मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्द

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

काठमाडौँ – सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो। प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका […]

१७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

काठमाडौँ- सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शङ्का लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्काएर ट्रक चालक र सहचालक […]