माओवादीबाट ललितपुर उपमेयरमा बज्राचार्य सिफारिस

ललितपुर, ९ बैशाख । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले ललितपुर महागरपालिकाको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको छ । माओवादी महानगर समितिको आज बसेको बैठकले उपमेयरको उम्मेदवारमा बज्राचार्यको नाम सिफारिस गरेको हो । गठबन्धनभित्र ललितपुर महानगर नेपाली कांग्रेस र उपमेयर माओवादीले लिने सहमति गरिएको थियो ।

सम्बन्धित सामग्री

ललितपुर-३ बाट जितजंग बस्नेतसहित चार नेताको नाम प्रत्यक्षमा सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट ललितपुर-३ मा  जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो।उनीसँगै केन्द्रीय सदस्य मदन अमात्य, केन्द्रीय सदस्य धन खतिवडा र प्रदेशसभा सदस्य केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा ओमकार प्रसाद श्रेष्ठको नाम पठाइएको हो।नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवाका विश्वास पात्र समेत हुन्। ललितपुर जिल्लाका पूर्

ललितपुर ३ बाट कांग्रेसका जितजंगसहित ४ जना सिफारिस

१८ भदौ, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतसहित चार जना सिफारिसमा परेका छन् । क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा बस्नेतलाई राखेर मदन बहादुर अमात्य, धना खतिवडा र विजया केसी श्रेष्ठको नाम सिफारिस गरेको हो । बस्नेत, अमात्य र खतिवडा कांग्रेस केन्द्रीय […]

ललितपुर ३ का लागि जितजंग बस्नेतको नाम सिफारिस

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि ललितपुर ३ का लागि कांग्रेसबाट जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो। उनीसँगै पूर्व सांसद मदन अमात्य, मनोनित केन्द्रीय सदस्य धन खतिवडा र विद्या केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा […]

माओवादी ललितपुर उपमेयरमा बज्राचार्य सिफारिस

नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस भएको छ । महानगर कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मत रुपमा उप मेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । सत्ता गठबन्धनबाट ललितपुर मेयर काँग्रेसको भागबण्डामा परेपछि उप मेयरमा माओवादीका बज्राचार्यको नाम सिफारिस भएको छ । बज्राचार्य माओवादी ललितपुर महानगर कमिटीका अध्यक्ष समेत हुन् । यसअघि काँग्रेसबाट मेयरमा चिरिबाबु महर्जन र उप मेयरमा गीता सत्याल निर्वाचित भएकी थिइन् ।

ललितपुर महानगरको उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ । महानगर समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको माओवादी जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए । सत्ता गठबन्धनभित्र ललितपुर महानगर मेयर कांग्रेसले लिने र उपमेयर माओवादीले लिने सहमतिपछि माओवादी केन्द्रले ललितपुरको मेयरमा भने नाम सिफारिस गरेको छैन […]

ललितपुर कांग्रेसमा मेयरका आकांक्षीबारे लेखाजोखा सुरु

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, ललितपुर महानगरपालिका कार्यसमितिले मेयरका लागि चिरिबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका अन्य नाममा शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठ छन् । नाम सिफारिस भएसँगै वहालवाल मेयर महर्जनसहित अन्य आकांक्षीबारे लेखाजोखा सुरु भएको छ । आकांक्षीका गुण दोष […]

ललितपुर महानगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेस ललितपुर महानगर समितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । समितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित अन्य ६ जनाको नाम केन्द्रमा पठाएको छ । महानगर कार्यसमितिले मेयर चिरिबाबुसहित शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

कांग्रेसबाट ललितपुरको मेयरमा ७ जनाको नाम सिफारिस

ललितपुर, २ बैशाख । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको लागि सात जनाको नाम सिफारिस गरेको छ । ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्यो र प्रेमकृष्ण महर्जन, चीरीबाबु महर्जन, गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । ललितपुर महानगरको उम्मेदवारको टुंगो केन्द्रीय कार्यसमितिले लगाउने छ ।

ललितपुर महानगर मेयरको उम्मेदवारका लागि काँग्रेसले सिफारिस गर्यो सात जनाको नाम

नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।काँग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरिबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । काँग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।महानगरमा मेयरको उम्मेदवारको टुंगो काँग्रेस केन्द्रीय कार्यसमितिले लगाउने

एमालेबाट धमाधम उम्मेदवार सिफारिस हुँदै : ललितपुरमा व्यञ्जनकार, भरतपुरमा सुवेदी

काठमाण्डाै - पालिका चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिस हुन थालेको छ । कतिपय ठाउँमा सर्वसम्मत रुपमा नाम सिफारिस भएका छन् भने धेरै ठाउँमा आकाङ्क्षी सबैको नाम सिफारिस गरिएको छ । एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार सिफारिस हुनुभएको छ । ललितपुर महानगर कमिटीले व्यञ्जनकारलाई मेयरका लागि सिफारिस गरेको हो । व्यञ्जनकार २०७४ को चुनावमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित हुनुभएको थियो ।  यस्तै, एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदीको ...