मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट ललितपुर-३ मा जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो।उनीसँगै केन्द्रीय सदस्य मदन अमात्य, केन्द्रीय सदस्य धन खतिवडा र प्रदेशसभा सदस्य केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा ओमकार प्रसाद श्रेष्ठको नाम पठाइएको हो।नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवाका विश्वास पात्र समेत हुन्। ललितपुर जिल्लाका पूर्