अशोक शर्माको आक्रोश : ‘यो देशमा सरकार नै छैन’

काठमाडौं: फिल्म निर्माता तथा निर्देशक अशोक शर्माले यो देशमा सरकार नरहेको अनुभूति भएको टिप्पणी गरेका छन्। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको 'कोरोनापछि चलचित्र बजार' छलफलमा बोल्दै निर्देशक शर्माले सरकारप्रति आक्रोश पोखेका छन्। 'सरकार चल्ने भनेको व्यवसायी र जनताको करबाट हो। त्यसैले सरकारले लिने मात्रै होइन। दिने पनि…

सम्बन्धित सामग्री

नेतामात्र मोटाएपछि जनतामा आक्रोश स्वभाविक : चित्रबहादुर केसी

३ पुस, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धर्मका नाममा अस्थिरता ल्याउने प्रयास भएको बताएका छन् । मंगलबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भारततर्फ इंगित गर्दै दक्षिणी हावाबाट नेपालमा धर्मको नाममा अराजकता निम्त्याएर देशलाई अस्थिर बनाउने प्रयास भएको टिप्पणी गरेका हुन् । नेता केसीले हिन्दु धर्मको वकालत गर्नु राजतन्त्रको वकालत गर्नुसरह भएको भन्दै […]

प्यालेस्टिनीहरूको आक्रोश : मानव अधिकारको ठूला ठूला कुरा गर्ने देश कहाँ छन्?

‘कहाँ छन् सबै अरब देशमा मुस्लिमहरू? मानव अधिकारको कुरा गर्ने सबै मानिसहरू कहाँ छन्? तपाईंले प्यालेस्टिनीहरूलाई पीडा, भोकै बस्न र विनाश हुन छोड्नुभएको छ’, गाजामा खाना पकाउने ग्यास लिन लाइनमा उभिएकी एक मध्यम उमेरकी महिलाले आक्रोश व्यक्त गर्छिन्।उनी रिसाउँछिन्। कराउँछिन्।  उनको अनुहारमा निराशा मात्र छ।  ‘हामी बिहानैदेखि एउटा ग्यास सिलिन्डर भर्न पर्खिरहेका थियौं, मैले यहाँ लाइनमा उभिएर बिहानको प्रार्थना गरेँ’, उनले भनिन्।उनले बिबिसीलाई उत्तरी गाजाको इजरायली सीमाबाट

भ्रष्टाचारको कारण देश खोक्रो भैरहेको छ : एलिजा गौतम

काठमाडौं, २२ साउन । नायिका एवम् समाजसेवी एलिजा गौतमले देशमा अझैपनि सुत्केरीले उपचार नपाएर ज्यान गुमाउनुपरेको भन्दै सरकारप्रति आक्रोश पोखेकी छिन् । गौतमले सरकारले सुत्केरीको सामान्य उपचारको पनि बन्दोबस्त गर्न नसकेको भन्दै खोई संघीयताको आभास भन्दै प्रश्नसमेत गरेकी छिन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो आक्रोश पोखेकी हुन् । उनले देशका भिआईपी र भिभिआईपीहरुले भने […]

‘संविधान पुनरवलोकन गर्ने बेला भयो’

बहुदलीय लोकतन्त्र स्थापनापछिका ३३ वर्षमा देशमा नेताले जित्दा र जनताले हार्दा चरम निराशा र आक्रोश मात्र देखिएको विज्ञहरूले बताएका छन्।...

देउवा र प्रचण्डमाथि ओलीको आक्रोश : राजनीतिमा घृणाभाव जागृत भयो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएका छन् । ओलीले देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छोरीलाई मेयर बनाउन मरिहत्ते गर्दा राजनीतिमा घृणाभाव पैदा भएको जिकिर गरे । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर ग

मातृका यादवले ओलीलाई भने : हुटिट्याउँले आकास थामेजस्तो दम्भ छाेड्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले एमाले नेताहरूप्रति बिहीबारकाे संसद बैठकमा आक्रोश पोखेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई एमाले नेताहरुले परमादेशको सरकार भनेपछि सांसद यादवले आक्रोश पोख्दै भने, 'देशमा कोरोना जस्तै प्रतिगमन फैलिएको छ। प्रतिगमन र अग्रगमनबारे बहस भइरहेको छ। परमादेश र जनादेशको कुरा गर्नेहरुलाई भन्छु। हामी पनि परमादेशबाटै आएका हौँ।' संविधान कार्यान्वयन गरेर जाँदा कसरी परमादेशको सरकार भयो ? उनले प्रश

पूर्व डीआइजी खरेलको आक्रोश : विदेशी ब्वाँसा होइन, देशभित्रकै ब्वाँसाले सिध्याए

काठमाडौं : पूर्व डीआइजी तथा 'हाम्रो नेपाल सुशासन अभियान'का संयोजक रमेश खरेलले देशभित्र रहेका ब्वाँसाहरुले देश सिध्याएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व डीआइजी खरेलले देश बाहिरका भन्दा भित्रका ब्वाँसाबाट मुलुकलाई खतरा रहेको बताएका हुन्। खरेलले पृथ्वीनारायण शाहले देशमा विदेशी ब्वाँसा नछिराउनु तिनीहरुले देश सिध्याउँछ भनेको कुरा स्मरण…

एमसीसी रोकेकोमा सभामुखमाथि ओलीको आक्रोश, कीर्ते काम समेत गरेको आरोप

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।  सभामुखले सरकारले संसद्मा लगेका प्रस्तावलाई निर्णयार्थ पेश नगरेर संसदीय अराजकता निम्त्याएको आरोप उनले लगाए ।  ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवालाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । ‘सरकारले संसद्मा पेश गरेको प्रस्ताव सभामुखले निर्णयार्थ पेश नगर्ने, योभन्दा अराजकता के हुन्छ ? हाम्रा कूटनीतिक सम्बन्धमा आशंका पैदा गर्ने र विकासका प्रयासमा बा...