काठमाडौं, २२ साउन । नायिका एवम् समाजसेवी एलिजा गौतमले देशमा अझैपनि सुत्केरीले उपचार नपाएर ज्यान गुमाउनुपरेको भन्दै सरकारप्रति आक्रोश पोखेकी छिन् । गौतमले सरकारले सुत्केरीको सामान्य उपचारको पनि बन्दोबस्त गर्न नसकेको भन्दै खोई संघीयताको आभास भन्दै प्रश्नसमेत गरेकी छिन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो आक्रोश पोखेकी हुन् । उनले देशका भिआईपी र भिभिआईपीहरुले भने […]