३ पुस, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धर्मका नाममा अस्थिरता ल्याउने प्रयास भएको बताएका छन् । मंगलबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भारततर्फ इंगित गर्दै दक्षिणी हावाबाट नेपालमा धर्मको नाममा अराजकता निम्त्याएर देशलाई अस्थिर बनाउने प्रयास भएको टिप्पणी गरेका हुन् । नेता केसीले हिन्दु धर्मको वकालत गर्नु राजतन्त्रको वकालत गर्नुसरह भएको भन्दै […]