सभामुखको पहिलो निर्णय– नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी कार्यक्रम गर्ने

काठमाडौं, माघ ८। प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन्। शुक्रवार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै उनले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। ‘संसदलार्य नेपालीपनको हिसावबाट अझ बढी व्यवस्थित, क्रियाशिल, मर्यादित बनाउनको लागि प्रयत्न हुनेछ,’ उनले भने।

सम्बन्धित सामग्री

संसदीय प्रक्रिया अनुसार अघि बढ्न सभामुखलाई आग्रह

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्षले मङ्गलबार दिउँसो संसदीय प्रक्रिया अनुसार अघि बढ्न प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको ध्यानाकर्षण गराएको छ ।

संसद् अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएनः मन्त्री बस्नेत

‍काठमाडौँ – उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत भएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताए। उनले प्रधानमन्त्रीको बोलीको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरीत भएको […]

वाग्मतीको संसदीय प्रक्रिया सुरु

वाग्मती प्रदेशमा संसद्को नयाँ अधिवेशनको प्रक्रिया सुरु भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै संसदीय प्रक्रिया अगाडि बढेको हो ।

नागरिकता विधेयक के हुन्छ ? यस्तो छ अबको संसदीय प्रक्रिया

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्‌मा फिर्ता गरिदिएपछि प्रश्न उठेको छ, अबको संसदीय प्रक्रिया के हो ? संसदीय प्रक्रिया जति लामो भए पनि राजनीतिक दलबीच सहमति हुँदा, सरकार र सत्तारुढ गठबन्धनले चाहँदा केही दिन भित्रै विधेयक पारित हुन सक्छ । अर्थात, राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि...

नागरिकता विधेयक के हुन्छ ? यस्तो छ अबको संसदीय प्रक्रिया

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्‌मा फिर्ता गरिदिएपछि प्रश्न उठेको छ, अबको संसदीय प्रक्रिया के हो ? संसदीय प्रक्रिया जति लामो भए पनि राजनीतिक दलबीच सहमति हुँदा, सरकार र सत्तारुढ गठबन्धनले चाहँदा केही दिन भित्रै विधेयक पारित हुन सक्छ । अर्थात, राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि...

प्रधानन्यायाधीशविरुद्ध महाभियोगः संसदीय प्रक्रिया अघि बढ्यो

सत्ता पक्षका ९८ जना सांसदले फागुन १ गते विभिन्न २१ वटा कारण र आधार देखाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा छन्।...

प्रधानन्यायाधीश माथिको महाअभियोगः संसदीय प्रक्रिया अघि बढ्यो

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको हो।

एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रचण्डको आग्रह, प्रधानमन्त्रीद्वारा अस्विकार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको संसदीय प्रक्रिया रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्विकार गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आफ्नो अडानबाट पछि हटेर ...

चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान

काठमाडौंः सङ्घीयता कार्यान्वयनपछि सङ्घीय संसद् र प्रदेशसभाका उच्च नेतृत्वबीच संसदीय प्रक्रिया र अनुभव आदानप्रदान शुरु भएको छ।  सङ्घीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा तथा प्रदेशसभाका) सभामुख तथा उपसभामुखबीच पहिलो पटक चन्द्रागिरि नगरपालिकामा अवस्थित चन्द्रागिरि हिल्सको सभाकक्षमा आज छलफल भएको हो।  सङ्घीय संसद्का स...