सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्षले मङ्गलबार दिउँसो संसदीय प्रक्रिया अनुसार अघि बढ्न प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको ध्यानाकर्षण गराएको छ ।
काठमाडौँ – उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत भएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताए। उनले प्रधानमन्त्रीको बोलीको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरीत भएको […]
वाग्मती प्रदेशमा संसद्को नयाँ अधिवेशनको प्रक्रिया सुरु भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै संसदीय प्रक्रिया अगाडि बढेको हो ।
काठमाडौं। प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ। दलहरुले समानुपातिक तर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन्। दलहरुले समानुपातिक सूची सच्याएर पठाइसकेपछि आयोगले सम्पूर्ण सांसदहरुको नाम राष्ट्रपति समक्ष प्रस्तुत गर्छ। बिहीवार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्दैछ। सम्पूर्ण निर्वाचन परिणाम आइसकेपछि सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ।
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मा फिर्ता गरिदिएपछि प्रश्न उठेको छ, अबको संसदीय प्रक्रिया के हो ? संसदीय प्रक्रिया जति लामो भए पनि राजनीतिक दलबीच सहमति हुँदा, सरकार र सत्तारुढ गठबन्धनले चाहँदा केही दिन भित्रै विधेयक पारित हुन सक्छ ।
अर्थात, राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि...
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मा फिर्ता गरिदिएपछि प्रश्न उठेको छ, अबको संसदीय प्रक्रिया के हो ? संसदीय प्रक्रिया जति लामो भए पनि राजनीतिक दलबीच सहमति हुँदा, सरकार र सत्तारुढ गठबन्धनले चाहँदा केही दिन भित्रै विधेयक पारित हुन सक्छ ।
अर्थात, राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि...
सत्ता पक्षका ९८ जना सांसदले फागुन १ गते विभिन्न २१ वटा कारण र आधार देखाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा छन्।...
काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको हो।
काठमाडौंः सङ्घीयता कार्यान्वयनपछि सङ्घीय संसद् र प्रदेशसभाका उच्च नेतृत्वबीच संसदीय प्रक्रिया र अनुभव आदानप्रदान शुरु भएको छ।
सङ्घीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा तथा प्रदेशसभाका) सभामुख तथा उपसभामुखबीच पहिलो पटक चन्द्रागिरि नगरपालिकामा अवस्थित चन्द्रागिरि हिल्सको सभाकक्षमा आज छलफल भएको हो।
सङ्घीय संसद्का स...