काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मा फिर्ता गरिदिएपछि प्रश्न उठेको छ, अबको संसदीय प्रक्रिया के हो ? संसदीय प्रक्रिया जति लामो भए पनि राजनीतिक दलबीच सहमति हुँदा, सरकार र सत्तारुढ गठबन्धनले चाहँदा केही दिन भित्रै विधेयक पारित हुन सक्छ ।
अर्थात, राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक फेरि...