चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान

काठमाडौंः सङ्घीयता कार्यान्वयनपछि सङ्घीय संसद् र प्रदेशसभाका उच्च नेतृत्वबीच संसदीय प्रक्रिया र अनुभव आदानप्रदान शुरु भएको छ।  सङ्घीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा तथा प्रदेशसभाका) सभामुख तथा उपसभामुखबीच पहिलो पटक चन्द्रागिरि नगरपालिकामा अवस्थित चन्द्रागिरि हिल्सको सभाकक्षमा आज छलफल भएको हो।  सङ्घीय संसद्का स...

सम्बन्धित सामग्री

कानून निर्माणमा संघीय संसद र प्रदेशले समन्वय गर्नुपर्नेमा जोड

३ भदाै, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहासदुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानून निर्माणमा समन्वय गर्नुपर्ने बताएका छन् । संघीय संसद र प्रदेश सभाका पदाधिकारीबीच संसदीय प्रक्रिया र अनुभवका आदानप्रदान गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । संघीय …

‘कानुन निर्माणमा संघीय संसद र प्रदेशसभाबीच समन्वय हुनुपर्छ’ :: Pahilopost.com

काठमाडौं: प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताएका छन्। संघीय संसद र प्रदेश सभाका पदाधिकारीबीच संसदीय प्रक्रिया र अनुभवका आदानप्रदान गर्न आयोजित अन्तरक्रियामा सभामुख र अध्यक्षले बोल्दै यस्तो भनाइ राखेका