आर्थिक लेनदेन नमिल्दा बालककाे अपहरण, ६ लाख बुझाएपछि मुक्त

कपिलवस्तु । आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन् । अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका-३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका […] The post आर्थिक लेनदेन नमिल्दा बालककाे अपहरण, ६ लाख बुझाएपछि मुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

उपसभामुखले आर्थिक लेनदेन गरेको प्रमाण मसँग छः मुकुल ढकाल

निष्काशित महामन्त्री मुकुल ढकालले उपसभामुख ईन्दिरा राना मगर प्रकरणमा आर्थिक लेनदेन भएको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन् ।

उपसभामुखले आर्थिक लेनदेन गरेको प्रमाण मसँग छः मुकुल ढकाल

निष्काशित महामन्त्री मुकुल ढकालले उपसभामुख ईन्दिरा राना मगर प्रकरणमा आर्थिक लेनदेन भएको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन् ।

रास्वपाले भन्यो - भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधा...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताएका छन् । पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाउनुभएको […]

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। एक वर्षमा पेट्रोल लिटरमा ११ र डिजेल लिटरमा १८ रुपैयाँले सस्तियएको छ। ३३१ स्थानीय तहलेसडक बत्तीको ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम तिर्न बाँकी भएपछि सरकारले सम्बन्धित पालिकाबाटै असुल्न निर्देशन दिएको छ। नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि धितोपत्र बोर्ड र व्यापारिक घरानाबीच आर्थिक लेनदेन भएको भन्दै कर्मचारी आन्दोलित भएका छन्।

आर्थिक लेनदेन सम्बन्धी यस्तो छ कानूनी व्यवस्था

चिरञ्जिवी नेपाल मानिस सामाजिक प्राणी भएकोले समाज सामाजिक व्यबहारले चलेको हुन्छ । सामाजिक ब्यबहारमा लेनदेन र आर्थिक कारोवारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै गरि व्यवसायिक र व्यवहारिक जीवनमा व्यक्तिहरुकाबीच कुनै सर्त राखि ऋणको रुपमा रकम वा वस्तु लिनुदिनु गर्नु लेनदेन हो । व्यवसायिक र घरायसी व्यबहारमा लेनदेनका कुराहरु स्वाभाविक हुन्छन । समाजमा परम्परादेखि चलिआएका […]

दसैँमा नयाँ नोट कि डिजिटल दक्षिणा ?

कोभिडपछि सर्वसाधारणको आर्थिक लेनदेन गर्ने बानीमा परिवर्तन आएको छ । लामो समयसम्म कोभिड संक्रमणबाट बच्न मानिसहरू एकआपसमा भौतिक दूरी कायम गर्ने बानीले उनीहरूको जीवनशैलीमा परिवर्तन ल्यायो । परिणमः पछिल्ला दुई वर्षमा डिजिल...

बलात्कारको घटनामा आर्थिक लेनदेन, जनप्रतिनिधिसहित ५ जना पक्राउ

बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको आरोपमा प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ। डेढ सातायता आरोपित पाँच जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको...

यातायात कार्यालय ठूलो भर्‍याङबाट कर्मचारी र विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, ठूलो भर्‍याङबाट प्रहरीले कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ। आर्थिक लेनदेन गरी लाइसेन्स वितरण गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले छापा हानी कम्प्युटर अपरेटर सन्तोष शाही...

आर्थिक लेनदेन मुद्दामा दोषी ठहरिएका एक जना पक्राउ

वीरगंज : बारा प्रहरीले आर्थिक लेनदेन मुद्दामा दोषी ठहरिएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका वडा नम्बर ३ का राजेश्वर दास तात्वा रहेका छन्। उनलाई माघ ६ गते बारा प्रहरीले पक्राउ गरेको हो। आर्थिक लेनदेनमा बारा जिल्ला अदालतको फैसलाबाट १ वर्ष कैद भएकोमा उनी…