राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसाका लागि दूतावासलाई लेखेको पत्रका बारेमा प्रतिक्रिया दिएका छन् ।तत्कालीन समयमा आफू महामन्त्री रहेको र त्यसैबेला जानकारीमा पाएर यो विषयको सोधखोज गर्दा आर्थिक लेनदेन भएको पाएको उनले उल्लेख गरेका छन् । मंगलबार यस विषयमा लामो...