वीरगंज : बारा प्रहरीले आर्थिक लेनदेन मुद्दामा दोषी ठहरिएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका वडा नम्बर ३ का राजेश्वर दास तात्वा रहेका छन्।
उनलाई माघ ६ गते बारा प्रहरीले पक्राउ गरेको हो। आर्थिक लेनदेनमा बारा जिल्ला अदालतको फैसलाबाट १ वर्ष कैद भएकोमा उनी…