आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। एक वर्षमा पेट्रोल लिटरमा ११ र डिजेल लिटरमा १८ रुपैयाँले सस्तियएको छ। ३३१ स्थानीय तहलेसडक बत्तीको ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम तिर्न बाँकी भएपछि सरकारले सम्बन्धित पालिकाबाटै असुल्न निर्देशन दिएको छ। नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि धितोपत्र बोर्ड र व्यापारिक घरानाबीच आर्थिक लेनदेन भएको भन्दै कर्मचारी आन्दोलित भएका छन्।