बलात्कारको घटनामा आर्थिक लेनदेन, जनप्रतिनिधिसहित ५ जना पक्राउ

बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको आरोपमा प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ। डेढ सातायता आरोपित पाँच जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको...