मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले १० अर्ब अनुमानित खर्च हुने प्रक्षेपण गरेको छ । मुलुक संघीयतामा गएपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा १ करोड ८० लाख मतदाता हुने अनुमानका आधारमा आयोगले खर्चको प्रक्षेपण गरेको हो । आयोगको अनुमानमा १ करोड ३० लाख मतदान हुने तथा प्रतिनिधिसभा र […]
काठमाडौँ – आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन हुने भएको छ। स्थानीय तहको चुनावको मिति घोषणा भए पनि माघ २५ गतदेखि स्थगित भएको नामावली संकलन कार्य आयोगले असार १ गतेदेखि सुचारु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। आयोगले नागरिकता लिएका र मतदाता नामावलीमा नाम समावेश गर्न […]
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि झापाका मतदाता उत्साहित देखिएका छन् । दोस्रो चरणको निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदानका लागि उनीहरु लामबद्ध भएका थिए ।
सौगात श्रेष्ठ-
बर्दियाः प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिरमा हुने निर्वाचनका लागि बर्दियामा १९ हजार २८९ जना मतदाता बढेका छन्।
भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएसँगै बर्दियामा मतदाता संख्या बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले ...
आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता कायम भएका छन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले चुनावका लागि तयार गरिएको अन्तिम मतदाता संख्या स्वीकृत गरेको हो ।