काठमाडौँ – आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन हुने भएको छ। स्थानीय तहको चुनावको मिति घोषणा भए पनि माघ २५ गतदेखि स्थगित भएको नामावली संकलन कार्य आयोगले असार १ गतेदेखि सुचारु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। आयोगले नागरिकता लिएका र मतदाता नामावलीमा नाम समावेश गर्न […]