प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि बर्दियामा १९ हजार मतदाता बढे

सौगात श्रेष्ठ- बर्दियाः प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिरमा हुने निर्वाचनका लागि बर्दियामा १९ हजार २८९ जना मतदाता बढेका छन्।  भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएसँगै बर्दियामा मतदाता संख्या बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले ...

सम्बन्धित सामग्री

चुनावलाई प्रविधिसँग जोडौं

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले १० अर्ब अनुमानित खर्च हुने प्रक्षेपण गरेको छ । मुलुक संघीयतामा गएपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा १ करोड ८० लाख मतदाता हुने अनुमानका आधारमा आयोगले खर्चको प्रक्षेपण गरेको हो । आयोगको अनुमानमा १ करोड ३० लाख मतदान हुने तथा प्रतिनिधिसभा र […]

प्रदेश र संघको चुनावका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन हुने

काठमाडौँ – आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन हुने भएको छ। स्थानीय तहको चुनावको मिति घोषणा भए पनि माघ २५ गतदेखि स्थगित भएको नामावली संकलन कार्य आयोगले असार १ गतेदेखि सुचारु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। आयोगले नागरिकता लिएका र मतदाता नामावलीमा नाम समावेश गर्न […]

यसरी भयो झापामा मतदान [फोटोफिचर]

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि झापाका मतदाता उत्साहित देखिएका छन् । दोस्रो चरणको निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदानका लागि उनीहरु लामबद्ध भएका थिए ।

जाजरकोटमा नमुना मतदानबाट मतदाता शिक्षा

बालकुमार शर्मा/उज्यालो । जाजरकोट, कात्तिक २९ – आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन शिक्षा दिन जाजरकोटमा नमुन...

तेह्रथुममा मतदाता शिक्षा कार्यक्रम सुरु

तेह्रथुम, कात्तिक २७ – आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तेह्रथुममा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले म...

पर्वतमा ७४ मतदानस्थल, ७ हजार मतदाता थपिए

पर्वत, कात्तिक २५ – आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि पर्वतमा ७४ वटा मतदानस्थल कायम भएको छ ।  पर्वतका दुई नगर...

लमजुङमा ९ हजार मतदाता थपिए

लमजुङ, कात्तिक २३ – आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लमजुङमा ९ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । ...

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि बर्दियामा मतदाता बढे

आगामी मंसिर २१ गते हुने जिल्ला प्रतिनिधि सभा एवम प्रदेशसभा सदस्य निर्वाचनका लागि बर्दियामा मतदाताको संख्यामा बृद्धि भएको छ। भदौ ५ गते

१ करोड ५४ लाख २७ हजार मतदाता

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता कायम भएका छन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले चुनावका लागि तयार गरिएको अन्तिम मतदाता संख्या स्वीकृत गरेको हो ।