पत्रकारलाई बेतलबी बिदामा नराख्न र बाँकी पारिश्रमिक तत्काल दिन महासंंघको माग

काठमाण्डौ - नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई बेतलबी बिदामा बस्न दबाब नदिन र बाँकी रहेको पारिश्रमिक भुक्तानी गर्न माग गरेको छ । आज बसेको महासंघको केन्द्रीय समितिको बैठकले कोरोना  सङ्क्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थामा केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई बिदामा बस्न दबाब दिएको साथै...

सम्बन्धित सामग्री

क्यानले तिरेन खेलाडीको उधारो पारिश्रमिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट लिग, नेपाल टि२० को काठमाडौं नाइट्सका खेलाडीले लिग खेलेवापत पाउनुपर्ने पारिश्रमिक अझै पूरा नपाएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडी र फिजियोले नेपाल टि२० लिगमा आफूले पाउनु पर्ने बाँकी […] The post क्यानले तिरेन खेलाडीको उधारो पारिश्रमिक first appeared on हाम्रो खेलकुद.

पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध संघर्ष अघि बढाउने महासंघको निर्णय

काठमाडौं : नेपाल पत्रकार महासंघले पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले दशैँअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित श्रमजीवी पत्रकार ऐनले तोकेका सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न आग्रह गरेको छ। श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सवालमा सरकारका तर्फबाट खासै सक्रियता नदेखिनु र सञ्चारगृहबाट श्रमका सवालमा श्रमजीवी पत्र

कोभिड–१९ प्रभावित व्यावसायलाई दिइएको ८७ करोड ५० लाख कर्जा उठाउन बाँकी

काठमाडौं, माघ ८। बैंकले कोभिड–१९ प्रभावित व्यावसायलाई निरन्तरता दिन दिइएको ८७लाख ५०हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ। २०७९मंसिर मसान्तसम्ममा उक्त रकम बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो। ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि,२०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन,घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यावसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि उक्त कर्जा प्रवाह भएको थियो।

पारिश्रमिक नपाएपछि पत्रकार आन्दोलनमा

लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका कर्मचारीले आन्दोलनका कार्यक्रम  सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा  सञ्चार मिडिया प्रा.लि.को नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि  चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् । संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटकको अनुरोध र

पारिश्रमिक नै सय करोड

काठमाडौँ- गत वर्ष सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पा: द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरू यसको सिक्वेल ‘पुष्पा २ : द रूल’ को तयारीमा छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् । उनीहरु यसपटक फिल्मलाई भव्य बनाउन चाहन्छन्। […]

संजिवनी अस्पताल बन्द : डाक्टर र कर्मचारीको २ करोडभन्दा बढी तलब बाँकी

विराटनगर : मोरङको विराटनगरको एउटा अस्पतालका सञ्चालकले चिकित्सक तथा कर्मचारीलाई दिन बाँकी करोडौं पारिश्रमिक भुक्तानी नगरी अस्पताल बन्द गरेका छन्। विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिले डाक्टर र कर्मचारीलाई दुई करोड रूपैयाँभन्दा बढी दिनुपर्ने पारिश्रमिक नै नदिइ अस्पताल बन्द गरेको हो।उक्त अस्पतालमा ४ जना डाक्टरसहित १२ जनाको लगानी रहेको छ। आर्थिक संकट परेपछि एक साताअघि अस्पताल बन्द भएको हो। अस्पतालमा कार्यरत ५ जना विशेषज्ञ डाक्टरसहित २४ जनाभन

नेकपा एसका सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,“जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ”  पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असहाय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए । &nbs...

सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ” पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर...