बाँकी रहेकाे पारिश्रमिक नपाएकाे भन्दै मनमाेहन अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी आन्दाेलित

काठमाण्डाै – सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नपाएकाे भन्दै मनमोहन मेमोरियल अस्पताल काठमाण्डाैका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् ।  मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । त्यस सहमतिको तीन मह...

सम्बन्धित सामग्री

तलब नपाएको भन्दै बसुन्धरास्थित महेन्द्रनारायण निधि अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं । तलब नपाएको भन्दै बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालले तीनदेखि १० महिनासम्मको तलब नदिएको भन्दै उनीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् । जसअनुसार सोमबार उनीहरुले महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य र सम्पूर्ण महेन्द्रनारायण निधि सहकारीका शेयर धनीहरुलाई पारिश्रमिक एकमुष्ट पाउनुपर्ने माग गर्दै पत्र […]

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी आन्दाेलित

मोरङ – विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत करार सेवाका चिकित्सक तथा कर्मचारी पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएका छन्। अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना करार कर्मचारीले समयमा पारिश्रमिक नपाएको जनाउँदै अस्पताल प्रशासन परिसरमा एक घण्टा धर्ना दिएका छन्। आन्दोलनमा उत्रिएकामध्ये चिकित्सक डा रोशन खड्काले पछिल्लो दुई महिनादेखि अस्पतालले तलब उपलब्ध नगराएको हुँदा बाध्य भएर आन्दोलनमा […]

निजामती अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं : निजामति कर्मचारी अस्पतालका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। आफ्नो समस्याबारे पटकपटक व्यवस्थापनलाई जानकारी दिए पनि बेवास्ता गरिएकाले आन्दोलनमा उत्रिनु परेको निजामती कर्मचारी अस्पाताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमाले बताए। ‘कोरोना महामारीका समयमा हामी संवेद...