काठमाडौँ । कञ्चनपुरमा पोस्ट हार्भेष्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापना गर्दा आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नं. २, १९ र कृष्णपुर नगरपालिका वडा नं. ६ मा आर्थिक वर्ष २०७३/०७४ मा पोस्ट हार्भेष्ट […]