रामेछाप । रामेछापबाट यस वर्ष २० करोड बरावरको आलु निर्यात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका परियोजना प्रमुख थिरलाल गैरेका अनुसार रामेछापमा यस वर्ष ४४ करोड बरावरको आलु उत्पादन भएको छ । रामेछापमा ७ सय ४४ हेक्टरभन्दा बढी क्षेत्रमा आलु उत्पादन हुने गरेको उक्त परियोजना रामेछापको तथ्याङ्कमा उल्लेख छ । रामेछापमा आर्थिक वर्ष […]