सुनसान बन्यो देवघाट

विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा

सम्बन्धित सामग्री

पहिरोले देवघाट वेणीसङ्गम जाने बाटो बन्द

हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाट धाम पहिरोका जोखिममा परेको छ । देवघाटको वेणी सङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाट धाम जोखिममा परेको हो ।  विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाट धाममा पटकपटक पहिरो खस्दै आएको छ । देवघाटको वेणी सङ्गम नजिकै त्रिशूली नदी तर्फको भागबाट सुक्खा पहिरो जान थालेपछि यहाँ १० रोपनीभन्दा बढी जमिन तथा आठ कुटीमा पूर्ण क्षति पुगिसकेको छ । पुनः आज बिहान गएको सुक्खा पहिरोका कारण वेणी सङ्गममा स्नान गर्न जाने पद

देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा

चितवन- कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यस वर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रूपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट […]

देवघाट गाउँपालिकामा गठबन्धनलाई सफलता

तनहुँमा स्थानीय तहको प्रमुख उपप्रखुममा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सफलता मिलेको छ। देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी हुदैँ खाता खोलेका छन्। नेपाली कांग्रेसका थापाले चार हजार ३०६ मत पाएर विजयी भएका हुन्।...

माघे संक्रान्तिमा पनि सुनसान देवघाट

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको थियो ।

देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने

चितवन/ पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ । पुस ३० गते बिहानबाट माघ १ गते बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो । कोभिडको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको छ । माघे सङ्क्रातिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाटसमेत भक्तजन आउने […]

देवघाट दर्शनकाे लाेभ देखाएर माहाधिवेशन उद्घाटनमा

सौराह (चितवन) । एमाले १०औं महाधिवेशन उद्घाटन सत्रमा सहभागिता मात्रै होइन, कतिपय एमाले महाधिवेशन’bout‘अनभिज्ञ’ रहेको पाइएको छ । ‘देवघाट दर्शनको लोभ देखाएर दिनभर महाधिवेशनमा प्रयोग गरिएको’ गुनासोसमेत आउन थालेका छन् । उनीहरूकै भनाइ आधार मान्ने हो भने निःशुल्क यात्रा र खानाको लोभमा देवघाट दर्शनका नाममा आफूहरूलाई चितवन ल्याइएका’ हुन् । ‘हामी सित्तैमा देवघाट घुम्न पाउने […] The post देवघाट दर्शनकाे लाेभ देखाएर माहाधिवेशन उद्घाटनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओलीलाई वाग्लेको सुझाव : नारायणी किनारबाट तपाईँ देवघाट जानुस् (भिडियाेसहित)

नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देवघाट जान सुझाव दिएका छन्। भोलीदेखि सुरु हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगेका ओलीलाई वाग्लेले नारायणी किनारबाट देवघाट...

रामसीताको मूर्ति देवघाट ल्याइयो, भोलि माडी लगिने (हेर्नुस् आठ तस्बीरमा)

चितवन : माडी नगरपालिका वडा नं ९ कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाम क्षेत्रमा राम मन्दिर स्थापनाका लागि काठमाडौँबाट राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति आज साँझ तनहुँको देवघाट ल्याएर राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बनाएर राखिएका मूर्तिहरू काठमाडौँमा विशेष पुजाअर्चना गरेर देवघाट ल्याएको हो।मूर्तिहरूलाई प्रधानमन्त्री ओलीले आज विहान ९ बजे विदाई गरेका हुन्। मूर्तिहरूलाई भोलि माडी लगिनेछ। गाडीहरूको लावालस्करसहित आएको सीताराम शोभा रथयात्रालाई भरतपुर महानगरपालिका–२९ दासढ

देवघाट गाउँपालिका-१मा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

६ फागुन, तनहुँ। तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १मा राष्ट्रिय प्रसारण लाइनको बिद्युत् पुगेको छ । देवघाट गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा अहिले लघु जलविद्युतमार्फत विद्युत् आपूर्ति भइरहेको थियो । राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति […]