देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गर्ने नवनियुक्त अध्यक्षको प्रतिबद्धता

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । १ हप्ताअघि मात्र उनलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।  देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उनले देवघाटमा रहेका मठमन्दिर र आश्रमहरूको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताए । ‘देवघाटमा रहेका स्थानीय तह, स्थानीयवासी र आश्रमसँग समन्वय गरेर अगाडि बढ्छु,’ उनले भने । उनले...

सम्बन्धित सामग्री

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले आफ्नो कार्यभार सम्हालेका हुन् । नवनियुक्त महानिर्देशक अधिकारीको स्वागतमा आयोजित सो कार्यक्रममा सबै उपमहानिर्देशकले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरूले […] The post प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार appeared first on राजधानी राष्ट्रिय दैनिक.

नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

माघ २०, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीवार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् । उक्त अवसरमा सहभागी सबै उपमहानिर्देशकहरुले नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका  थिए । प्राधिकरणमा ११ औं तहमा रहेका उनलाई सोमवारको मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको हो ।उनको कार्यकाल आगामी चार वर्षको हुनेको छ ।

उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । आज (बिहीबार) प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् । सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरुले प्राधिकरणको छवि उज्ज्वल बनाउन सफलताको […]

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

२० माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् । सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरुले प्राधिकरणको छवि उज्ज्वल बनाउन […]

मुख्यमन्त्री राई र स्वीस राजदूत बीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

पुस १, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लर बीच बिहीवार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाटमा मुख्यमन्त्री राईले प्रदेश नं १ लाई प्राथमिकतामा राखेर स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले स्वीस सहायतामा सञ्चालन भएका परियोजना सम्पन्न गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहको पनि बताए । स्वीस सरकारले १०० करोड रुपैयाँका विभिन्न परियोजना सञ्चालनका लागि शेरधन राई मुख्यमन्त्री हुँदा नै प्रदेश सरकारसँग सम्झौतामा हस्ताक्षर गरेको थियो ।   उक्त अवसरमा स्वीस राजदूत क्याप्लरले नवनियुक्त मुख्यमन्त्री राईसँग आफ्नो पहिलो शिष्टाचार भेटघाट भएको बताइन । उनले विगतका सरकारमार्फत गरिएका राम्रा लागेका कामलाई निरन्तरता दिने मुख्यमन्त्रीको वचनवद्धताप्रति आभार पनि प्रकट गरिन् ।  राजदूत क्याप्लरले मुख्यमन्त्री भएपछि प्राथमिकताका क्षेत्रबारे राखेको जिज्ञासाका सन्दर्भमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाँडै टुंग्याउने अबको प्राथमिकता भएको स्पष्ट पारे । ‘हाम्रो प्रदेशको नामाकरण गर्नेसहित अन्य केहि प्राथमिकता छन्,’ मुख्यमन्त्री राईले भने ।  उनले पूर्ववर्ती सरकारले थालेका तर पूरा नभएको कामका कारणले वर्तमान सरकारको केही दायित्व बढी भएको उल्लेख गरे । बजेट कम भएको अवस्थाले थप चुनौती सृजना गरेको पनि मुख्यमन्त्री राईले उल्लेख गरे । राईले अनावश्यक योजना कटौतीगर्ने, राजस्व वृद्धि गर्ने र अनुदान जुटाउने काममा लाग्नुपरेको उल्लेख गर्दै भने ‘प्रदेश सरकारका आफ्ना कार्यालयहरू राख्ने संरचना नभएको अहिले अवस्थामा संघीयता कार्यान्वयनका सन्दर्भमा विगतका सरकारको मौनता र सुस्तताले वर्तमान सरकारलाई बढी चापमा पारेको छ ।’  ‘कर्मचारी पर्याप्त छैनन्, संघीय सरकारले पठाएका कर्मचारीको भर पर्नुपरेको छ,’ मुख्यमन्त्री राईले भने, ‘अब हामी संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारको भूमिकालाई गहिरो आत्मसात् गरी अघि बढ्ने छौं ।’ उक्त अवसरमा राजदूत क्याप्लरले नेपालको संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन प्रदेश सरकारसँग हातेमालो गर्न आफूहरू सधैं तत्पर रहेको बताइन । संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार शक्तिशाली निकाय भएको पनि उनले स्मरण गराइन ।

मेरो कार्यकाल सञ्चारमैत्री भएर चल्छ, पक्षपात हुँदैन : मुख्यमन्त्री पाण्डे

चितवन । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकालमा सञ्चारक्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् । शनिबार चितवनको सौराहामा आयोजित नेपाल पत्रकार महासंघ, वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, समावेशी र संघीयताको पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई आफूले सक्दो सहयोग गर्ने बताए । ‘'साधनस्रोत कम छ ।...