६ फागुन, तनहुँ। तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १मा राष्ट्रिय प्रसारण लाइनको बिद्युत् पुगेको छ । देवघाट गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा अहिले लघु जलविद्युतमार्फत विद्युत् आपूर्ति भइरहेको थियो । राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति […]