भवनबिनाको भद्रपुर भन्सार : पुल बन्यो सडक खुलेन, बल्ल जग्गा खोजिँदै

झापा (भद्रपुर) : भद्रपुर भन्सार कार्यालयको स्तरोन्‍नति भएको ९ महिना बित्यो। भद्रपुरस्थित भारतसँगको मेची पुल बनेसँगै भन्सार विभागले चालू आर्थिक वर्षको भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्‍नति गरेको थियो। वि.सं. २०३९ सालमा स्थापित भद्रपुर छोटी भन्सार कार्यालय त्यसअघि मेची भन्सार कार्यालय का...

सम्बन्धित सामग्री

पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर

महेन्द्रनगर, १३ वैशाख । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ । महाकाली नदीमा अवस्थित बनबासा पुल (शारदा ब्यारेज)बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ तर पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत–जावत गर्न […]

११ महीनापछि खुल्यो मिरगञ्ज पुल

विराटनगर, मंसिर २२ । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ। साविकको पुल भासिएपछि बनेको नयाँ आरसीसी मोटरेबल पुल सञ्चालनमा आएको हो । अब भारतलगायत तेस्रो मुलुकबाट आउने औद्योगिक कच्चा पदार्थलगायत सामग्री बोकेका ढुवानी साधनले विराटनगर भन्सार आइपुग्न तय गर्नुपर्ने दूरी ११६ किलोमीटरले छोटिएको छ । यसबाट व्यवसायीको समय […]

मीरगञ्ज पुल यथाशक्य सञ्चालन हुनुपर्ने

काठमाडौँ,२ मँसिर । विराटनगर एकीकृत भन्सार जाँच चौकी (आइसिपी) जोड्ने भारतको बथनाहा(जोगबनी सडकखण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी व्यवसायीलाई सास्ती भइरहेको छ । नाकामा पर्ने मीरगञ्ज पुल समयमै निर्माण हुन नसक्दा उद्योगी व्यवसायीहरुले विगत ११ महिनादेखि सामान ओसारपसार गर्नकालागि सुनसरीको भन्टबारी नाका प्रयोग गर्नुपरेको छ । जोगबनी नाकाबाट आउने सामान सुनसरीको भन्टाबारी नाका प्रयोग […]

चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै

वीरगंज : जीर्ण बन्दै गएको वीरगंजको मितेरी पुल क्षेत्रको सडक कालोपत्रे गर्न थालिएको छ। चुनावको बेला यो सडक चिल्लो हुने स्थानीयको अपेक्षाका बिच कालोपत्रे सुरु गरिएको हो। सडक निर्माणमा अदालतले बाटो खोलिदिएपछि ‘गेट वे अफ नेपाल’ अर्थात मुलुककै मुख्य प्रवेशद्वार भनेर चिनिने मितेरी पुल, शंकराचार्य क्षेत्र, वीरगंज भन्सार हुँदै रजतजयन्तीसम्म…

भन्सार छलेर ल्याइएको २ करोड बढीको सामान बरामद

२२ कात्तिक,बुटवल । भारतबाट भन्सार छली नेपाल भित्राइएको २ करोड बढीको सामान सहित एक जनालाई भन्सार कार्यालयले पक्राउ गरेको छ । तस्करीको सामान आउँदै गरेको सुराकीका आधारमा भैरहवा भन्सार कार्यालयले बुटवलको तिनाउ पुल नजिकको गोदाम तथा कपिलवस्तुको पकडी र चाकाचौडा सामान बरामद गरेको हो । भन्सार कार्यालयले उच्च मूल्य र भन्सार महशुल बढी रहेका सूर्ती, […]

मिरगञ्जको पुल सुचारु नहुनु विराटनगर भन्सारको मुख्य समस्या

विश्व भन्सार दिवश मनाइरहँदा विराटनगर भन्सारको प्रमुख समस्या भनेको भारतको जोगबनीस्थित मिरगञ्ज पुल भत्किनु नै हो । यो पुल भत्किँदा आयात–निर्यात नै प्रभावित भएको छ । विराटनगर नाकाबाट आयात–निर्यात गर्दै आएका व्यवसायीहरू अन्य नाकाबाट मालसामान आयात–निर्यात गर्न थालेपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भएको छ ।पुसमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ७६ प्रतिशतमात्रै राजस्व असुली गरेको […]

मिरगञ्ज पुल भासियो, विराटनगर भन्सारबाट हुने आयात-निर्यात ठप्प

२३ पुस, विराटनगर । विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो । जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न […]

भन्सार छली गरी ल्याइएका ६६ लाख बढीका सामान रुपन्देही प्रहरीद्वारा बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरी नेपाल ल्याइएका करिब ६६ लाख मुल्य बराबरको समान बरामद गरेको छ।बिषेश सुराकीको आधारमा बुधवार बिहान रुपन्देहीको बुटवल उपमहानगर पालीका–१ तिनाउ पुल नजीकबाट दुईवटा...

बुटवलबाट भन्सार छलेर ल्याइएको ५१ लाख मूल्यको सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयाँ बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ । प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो । लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुई वटा जिपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । […]

पुल भत्किएपछि हिंडडुलमा पनि समस्या

सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तरगत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल भत्केको दुई साता बित्यो । तर पुर्ननिर्माण कार्य अझ सूचारु हुन नसक्दा स्थानियलाई समस्या भएको छ । बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात ठप्प मात्र होइन, पैदल आवागमन पनि जोखिमपूर्ण भएको छ । कात्तिक १ […] The post पुल भत्किएपछि हिंडडुलमा पनि समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.