भन्सार छली गरी ल्याइएका ६६ लाख बढीका सामान रुपन्देही प्रहरीद्वारा बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरी नेपाल ल्याइएका करिब ६६ लाख मुल्य बराबरको समान बरामद गरेको छ।बिषेश सुराकीको आधारमा बुधवार बिहान रुपन्देहीको बुटवल उपमहानगर पालीका–१ तिनाउ पुल नजीकबाट दुईवटा...

सम्बन्धित सामग्री

भन्सार छली भित्र्याइएका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ । प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला […]

हेटौँडाबाट तीन लाख ७८ हजारको अवैध सामान बरामद

मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार तीन लाख ७८ हजारबराबरको भन्सार छली गरी ल्याएको अवैध सामान बरामद गरेको छ। प्रहरीले आइतबार बिहान् २ बजेको समयमा हेटौंडा १५ रातोमाटेमा रहेको प्रहरी पोष्टमा सवारीसाधन रोकी...

भन्सार छली ल्याउँदै गरेका समान सशस्त्र प्रहरीद्वारा बरामद

रौतहट । सशस्त्र प्रहरीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको समान बरामद गरेको छ ।  सशस्त्र प्रहरीले रौतहटबाट सोमबार करिब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको जनाएको

भन्सार छलेर ल्याएको एक करोड बराबरको सामान बरामद, एकजना पक्राउ

काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]

भन्सार छली ल्याएको चिनी र दाल बाँकेबाट बरामद

काठमाडौं : भन्सार छली ल्याएको ठूलो परिमाणको चिनी र दाल बाँकेबाट बरामद गरिएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित नन्दनी मिल परिसरमा भन्सार छली चोरी पैठारीको सामान रहेको विशेष सूचना प्रहरीले पाएको थियो। लगत्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले संयुक्त रूपमा बिहीबार साँझ खानतलासी गरेको हो। खानतलासीबाट भण्डारण गरिराखेको अवस्थामा ५० किलोग्राम दरका ५२० बोरा चिनी र ३० किलोग्राम दरका ५१ बोरा बोडीको दाल फेला परेको जिल्ला प्रहर

भन्सार छली ल्याएको १५ लाखको सामान बरामद

काठमाडौँ- प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको छ । कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङलाई पक्राउ गरेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै […]

भन्सार छली गर्ने १६ जना पक्राउ, करोड बढीको सामान बरामद

सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ। श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको भन्सार चोरी निकासी तथा पैठारीका अवैध सामान सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।बरामद गरेको सामान सहित परेका १६ जनालाई आवश्यक कारबाहीका लागी राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेको भनाइ छ। -न्युज कारखाना

भन्सार छली गरि ल्याएको ६५ लाख बराबरको सामान बरामद

वीरगञ्ज, १९ पुस: भन्सार छली गरि ल्याएको करिब रु ६५ लाख बराबरको खुद्रा सामान तथा औषधि लोड रहेको ट्रकसहित चालक चितवन राप्ती नपा वडा नं ४ का ३२ वर्षीय सुरेशकुमार लामालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिलविजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लग्दै गरेको ना६ख ६६६७ नम्बरको […]

भन्सार छली ल्याएका सामान बरामद

झापा । प्रहरीले झापाका दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरेको छ । प्रहरीले अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-४, आमडागीबाट शनिवार राती साँढे ९ बजे अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तीजन्य पदार्थ बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकारी नविनराज राईले जानकारी दिए ।यसैगरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट

पौने तीन लाख बराबरको खाद्यान्न र हार्डवेयरका सामान बरामद

वीरगञ्जबाट प्रहरीले पौने तीन लाख बराबरका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले भन्सार छली ल्याउँदै गरेको खाद्यान्न तथा हार्डवेयरका सामान बरामद गरेको जनाएको छ।...