सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तरगत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल भत्केको दुई साता बित्यो । तर पुर्ननिर्माण कार्य अझ सूचारु हुन नसक्दा स्थानियलाई समस्या भएको छ । बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात ठप्प मात्र होइन, पैदल आवागमन पनि जोखिमपूर्ण भएको छ । कात्तिक १ […]
The post पुल भत्किएपछि हिंडडुलमा पनि समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.