भुवन केसीको निर्देशनपछि ‘लाइगर’लाई राति मात्र प्रदर्शन अनुमति

काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको निर्देशनमा भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ । बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली फिल्मलाई व्यावसायिक असर पर्ने भन्दै केसीले वितरक र हल सञ्चालकलाई यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली फिल्मलाई मर्का पर्न सक्नेतर्फ पनि गम्भीर बन्न हल सञ्चालकलाई आग्रह […]

सम्बन्धित सामग्री

पूर्वप्रम खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ । गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । […]

चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै, केही पक्राउ

१२ मंसिर, काठमाडौं । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । […]

‘एर्लिङ हल्याण्डबाट उत्कृष्ट प्रदर्शन आउन समय लाग्छ’

२९ साउन, काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोले एर्लिङ हल्याण्डबाट उत्कृष्ट प्रदर्शन आउन समय लाग्ने बताएका छन् । हल्याण्डले प्रिमियर लिगको डेब्यु खेलमा वेष्टहृयामविरुद्ध दुई गोल गरेका थिए । शनिबार राति भएको खेलमा बोर्नमाउथलाई ४-० गोल अन्तरले हराउँदा हल्याण्डले भने कडा डिफेन्सको सामना गर्नु परेको थियो । उनले पहिलो टचकै लागि १८ मिनेट कुर्नु […]

विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसलाविरुद्ध बारामा प्रदर्शन

बारा – सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्चले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो । मुलुकको एक मात्र […]

श्रीलङ्कामा राष्ट्रपति राजापाक्षेको घरअगाडि हजारौँको प्रदर्शन

काठमाडौँ । आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति गोटवाया राजापाक्षेको घरअगाडि प्रदर्शन गरेका छन्। बिहीबार राति हजारौँ मानिसहरू राजापाक्षेको घरअगाडि प्रदर्शनमा आएका थिए। प्रहरीले उनीहरूलाई हटाउन खोज्दा झडप भएर केही प्रहरीसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा हानेको थियो। प्रदर्शनकारीले प्रहरीका र बस, जिप र मोटरसाइकल आगो लगाइदिएका […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा टायर बालेर प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी सङ्गठनले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँ त्रिचन्द्र क्याम्पसअगाडि आज (बुधबार) पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् । सरकारले हिजो (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल , डिजेल र मट्टीतेल प्रतिलिटर […]

भुपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै प्रदर्शन

कैलाली, मंसिर २७ । कैलालीको लम्कीचुहाका युवक भुपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । धनगढीको जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आफन्त र परिवारले फरार अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गरि कडा कारवाहीको माग गरेका हुन् । कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटेलनजिकै भूपेन्द्र बडुवालको हत्या भएको थियो […]

बार्सिलाेनाकाे खराब प्रदर्शन जारी, दुई पटककाे अग्रता जाेगाउन सकेन

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको कमजोर प्रदर्शन जारी छ । गए राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरी खेल्यो ।

मेयर पराजुलीविरुद्ध प्रदर्शन, लाग्यो चर्का नारा

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध महानगर भवन अगाडि बिहीवार प्रदर्शन गरिएको छ। प्रमुख पराजुलीले बुधवार राति एक कार्यकर्ताका घरमा आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लेकार्ड देखाएका थिए। उनीहरूले मेयर पराजुलीविरूद्ध नारावाजी समेत गरेका थिए। बुधवार राति…

लिभरपुलको खराब प्रदर्शन कायमै, एभरटनसँग २-० ले पराजित

९ फागुन , काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभरटनसँग २-० ले पराजित भएको हो । सन् १९९९ पछि एभरटनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा जित हात पारेको हो । एभरटनलाई जपत दिलाउन रिचालिर्सनले तेस्रो र जिल्फी सिगुरसनले ८३औं मिनेटमा गोल गरे […]