काठमाडौँ । आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति गोटवाया राजापाक्षेको घरअगाडि प्रदर्शन गरेका छन्। बिहीबार राति हजारौँ मानिसहरू राजापाक्षेको घरअगाडि प्रदर्शनमा आएका थिए। प्रहरीले उनीहरूलाई हटाउन खोज्दा झडप भएर केही प्रहरीसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा हानेको थियो। प्रदर्शनकारीले प्रहरीका र बस, जिप र मोटरसाइकल आगो लगाइदिएका […]