चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै, केही पक्राउ

१२ मंसिर, काठमाडौं । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । […]

सम्बन्धित सामग्री

चीनमा राष्ट्रपति सिको राजीनामा माग

बेइजिङ । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकार विरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक सहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यो […] The post चीनमा राष्ट्रपति सिको राजीनामा माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इरानमा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप : भिड तितरबितर पार्न प्रहरीले गोली चलायो

इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ । प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो । हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै ज्यान गएको थियो । गैरसरकारी सं...

श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादी समूहद्वारा निन्दा

न्युयोर्क–न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच  (एचआरडब्लू) ले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सुरक्षाकर्मीलाई प्रदर्शनकारी विरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ ।सुरक्षाकर्मीले शुक्रबार राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए । सो क्रममा ९ जना पक्राउ परेका थिए ।  प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने व

श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा

कोलम्बो – श्रीलंकामा सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालयबाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइलागेका हुन् । दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी […]

श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी,  सेनाद्वारा बल प्रयोग

श्रीलंकामा  सरकार विरोधी प्रदर्शन जारी छ । सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन्  ।दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् । पूर्वराष्ट्रप

सरकार विरोधी प्रदर्शन चर्किएपछि श्रीलंकामा फेरि संकटकाल घोषणा

वैशाख २४, कोलम्बो । श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ। श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षले पाँच सातापछि अर्थात् शुक्रवार मध्यरातदेखि लागू हुने गरी फेरि संकटकाल घोषणा गरेका हुन्। राष्ट्रपति राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न संकटकाल लागू गर्नु परेको बताएका छन् । सरकारले संकटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन् ।       यसक्रममा शुक्रवार मात्रै संसद भवन अगाडि विरोधमा उत्रिएका दर्जनौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । केहि  समययता चरम आर्थिक संकटका बीच यहाँ सरकारविरोधी प्रदर्शनहरू भइरहेको छ ।  विरोध प्रदर्शन  चर्किरहेका बेला उनले फेरि संकटकालको घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानूनको आह्वान गरेको बताइएको छ । देशको आर्थिक संकटलाई लिएर शुक्रवार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए। अहिले श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । कोभिड- १९ को महामारीपछि श्रीलङ्का ऋणको समस्या, तरलता समस्या, र न्यूनतम विदेशी सञ्चितिले लामो समयसम्म विद्युत् कटौती र इन्धनको अभावले उत्पादनशील उद्योग र मध्यम वर्गलाई असर पार्ने कारणले गम्भीर आर्थिक सङ्कटमा फसेको छ।      श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव हुनुका साथै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्  । एजेन्सी

श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं : चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंकामा संकटकाल घोषणा भएको छ। आर्थिक संकटका कारण देशभर सरकार विरोधी प्रदर्शन बढेपछि राष्ट्रपति गोटबाया राजपक्षेले मुलुकमा संकटकालको घोषणा गरेका छन्।यसअघि अघिल्लो दिनभर र रातभर राष्ट्रपति भवन अगाडि प्रदर्शन भएपछि कर्फ्यु आदेश जारी भएको थियो। पछिल्लो पटक हिजो राष्ट्रपति राजपक्षेले प्रदर्शनकारीमाथि सैन्य कारबाहीको अधिकार दिँदै संकटकाल लागू गरे। संकटकालमा प्रदर्शनमा उत्रिने माथि सेनाले गोली चलाउन सक्ने र पक्राउ परेकालाई लामो समय जेल राख्ने अधिकार

नाबालक भएकाले साउदीमा एक युवालाई १० वर्षपछि मृत्युदण्ड

साउदी अरेबियामा २६ वर्षीय जवानलाई १७ वर्षको उमेरमा अपराध गरेको अभियोगमा मृत्युदण्ड सुनाइएको छ। मुस्ताफा हाशिम अल-दार्विश नामका ती युवालाई सन् २०११-१२ मा नाबालिग छँदा सरकार विरोधी प्रदर्शन र दंगामा संलग्न भएको आरोप लगाइएको थियो।  २०१५ उनलाई पक्राउ गरिएको थियो। केहि दिन अघिमात्र उनलाई दोषी मान्दै मृत्युदण्ड सुनाइएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। यो घटना सन्‌ २०११-१२ को हो। जतिबेला साउदी अरेबियामा सरकार विरोधी प्रदर्शन र दंगा भएको थियो। दार्विशलाई प्रदर्शनको साथसाथै दंगामा संलग्न भएको बता...

हङ्‍कङका प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ

हङ्‍कङ । हङ्‍कङमा प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ परेका छन् । सरकार विरोधी प्रदर्शन गरेको र

इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो, दुई जना मारिए, ५० भन्दा बढी पक्राउ

काठमाडौं । इरानमा मूल्यबृद्धिबिरुद्ध गरिएको प्रदर्शनका क्रममा दुई प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरु...