पोखरामा हट्यो निषेधाज्ञा, स्कुलदेखि डान्सबारसम्मका व्यवसाय खुला

पोखरामा बैशाख तेस्रो सातादेखि जारी लकडाउन खुलेको छ।

सम्बन्धित सामग्री

निजी क्षेत्रको चर्को दबाबले राष्ट्र बैंक पछि हट्यो

काठमाडौं, पुस २१ । उद्योगी व्यवसायीको चर्को विरोधपछि नेपाल राष्ट्र बैंकले तीन महिनामै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । बुधबार राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयनमा सहज बनाउन भन्दै संशोधन गरेको हो । गत कात्तिक १ गतेदेखि लागु भएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का कारण व्यवसाय संकटमा परेको भन्दै निजी क्षेत्रले यसलाई स्थगित […]

निजी क्षेत्रको दबाबले राष्ट्र बैंक पछि हट्यो

काठमाडौं  । उद्योगी व्यवसायीको चर्को विरोधपछि नेपाल राष्ट्र बैंकले तीन महिनामै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । बुधबार राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयनमा सहज बनाउन भन्दै संशोधन गरेको हो । गत कात्तिक १ गतेदेखि लागु भएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का कारण व्यवसाय संकटमा परेको भन्दै निजी क्षेत्रले यसलाई स्थगित गर्न दबाब […]

हट्यो फुटपाथ पसल, खाली भयो असन इन्द्रचोक

काठमाडौं :  काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बजार असन इन्द्रचोकका फुटपाथ व्यवसाय  हटाएको छ। फुटपाथ अतिक्रमण गरी बनाएको संरचना साथै फुटपाथ व्यवसाय हटाइ सो स्थानलाई खाली गरिएको हो। यसअघि असन इन्द्रचोकमा  सडकमा व्यवसाय सञ्चालन गर्नेहरू  छरपस्ट देखिन्थे।  तर यतिवेला असन इन्द्रचोक सुन्दर शान्त बनेको छ। फुटपाथमा राखिएको व्यवसाय हटाएसँगै असनलाई पैदलयात्री मैत्री बनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दुई साता अघि

हजारबाट सुरु गरेको व्यवसाय करोडमा !

जनकपुरधाम । ‘ठूलो उद्योगको नोकर बन्नुभन्दा, सानो उद्योगको मालिक बन्नु राम्रो’ धनुषा बटेश्वर गाउँपालिका,३ का रामकुमार महतोले विद्यार्थी कालमै कहीँ कतै पढेका थिए, यो वाक्य । यही वाक्यका कारण उनको दिमागबाट नोकरी गर्ने सोच हट्यो । पुर्ख्यौली पेसा गर्ने दबाबलाई दर्जनौं पटक अस्वीकार गरे ।  ‘जागिर गर, विदेश जाऊ’ जस्ता वाक्यसँग पनि...

रात्रि व्यवसाय सञ्चालनको समयसीमा हट्यो

सरकारले रात्री व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ । गृह मन्त्रालयले मुलकभर दिउँसो र रातको समयमा होटल/रेस्टुराँ, डान्स/डिस्को/बारलगायत व्यवसाय सञ्चालन गर्न आचारसंहिता जारी गर्दै समयसीमा हटाएको हो । गृहको नयाँ मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न दिने गरी समन्वय गर्न प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक परिपत्र गरिएको छ ।

एकमहिना पछि हट्यो स्मार्ट लकडाउन, सबै क्षेत्र खुले

काठमाडौँ– एक महिनादेखिको स्मार्ट लकडाउन आजदेखि हटेको छ। कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै जारी गरिएको बन्दाबन्दी खुलेसँगै आजदेखि शैक्षिक संस्थादेखि रात्रिकालीन व्यवसायसम्म सञ्चालनमा आउने भएको छ। रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुनेछन् । डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा […]

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १...

रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली हट्यो

३१ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सबैखाले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाउने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने […]

एक वर्षपछि हट्यो ५० हजार डलरभन्दा महँगा गाडी आयातमा लागेको प्रतिबन्ध

‘स्वतन्त्र रूपमा व्यवसाय गर्नपाउनु सबै नागरिकको अधिकार हो । एक वर्ष व्यवसायीले दुःख पाए पनि यो निणर्य स्वागतयोग्य छ,’ उनले भने