एक वर्षपछि हट्यो ५० हजार डलरभन्दा महँगा गाडी आयातमा लागेको प्रतिबन्ध

‘स्वतन्त्र रूपमा व्यवसाय गर्नपाउनु सबै नागरिकको अधिकार हो । एक वर्ष व्यवसायीले दुःख पाए पनि यो निणर्य स्वागतयोग्य छ,’ उनले भने