चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन : निजी क्षेत्रको दबाबले राष्ट्र बैंक पछि हट्यो

काठमाडौं । उद्योगी व्यवसायको चर्काे विरोधपछि नेपाल राष्ट्र बैंकले तीन महिनामै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । बुधबार राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयनमा सहज बनाउन भन्दै संशोधन गरेको हो गत कात्तिक १ गतेदेखि लागू भएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का कारण व्यवसाय संकटमा परेको भन्दै निजी क्षेत्रले यसलाई स्थगित गर्न दबाब दिँदै […]