सिंगापुरियन नागरिकले चीनका लागि जासुसी गरिरहेको स्वीकार गर्‍यो : अमेरिका

अमेरिकाले एक सिंगापुरका नागरिकले चीनका लागि जासुसी गरिरहेको स्वीकार गरेको दाबी गरेको छ।  बीबीसीका अनुसार वासिङटन र बेइजिङबीच कुटनीतिक टकराव उत्पन्न भइरहेको बेलामा यो घटना सार्वजनिक भएको हो। जुन विइ येओ नाम गरेका ती व्यक्तिले चिनियाँ एजेन्सीका लागि अमेरिकामा रहेको आफ्नो राजनीतिक कन्सलटेन्सीको प्रयोग गरिरहेको आरोप लगाइएको छ। केही

सम्बन्धित सामग्री

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले चार जनालाई दियो मृत्युदण्ड

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले सोमबार बिहानै चार जनालाई मृत्युदण्ड दिएको छ ।

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपिआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ । उत्तर कोरियाको नेसनल...

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूको सैन्य गतिविधिलाई वास्तविक समयमा निगरानी गर्न आवश्यक रहेको भन्दै आउँदो महिना एक जासुसी उपग्रह प्रक्षेपण गर्ने पुष्टि गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जापानले यसै हप्तामात्रै उत्तर कोरियाले भू–उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू–उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने ...

गुगलबाट संसारको जासुसी गर्ने, टिकटकसँग तर्सिने ?

गत हप्ता टिकटकका सीईओलाई र्‍याखर्‍याख्ती पारेका अमेरिकी सांसदहरूले टिकटकबाट चीनले अमेरिकाको जासुसी गर्ने चिन्ता व्यक्त गरेका छन् । गुगलबाट संसारको जासुसी गरिरहेको अमेरिकालाई चिनियाँ जासुसीको चिन्ता लागेको भन्दै आलोचना भइरहेको छ । चीनमाथि औंलो उठाउँदा अमेरिका स्वयंले विश्वभरको जासुसीका लागि प्रविधि कम्पनीलाई कसरी प्रयोग गर्छ भन्ने कुरा सांसदहरूले हेक्का राखेनन् । अमेरिकी सांसदहरूले टिकटक प्रतिबन्धका […]

इजरायलका लागि जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

काठमाडौं : इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ।सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरेको थियो।अभियुक्तहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका तथा उनीहरूले देशको सुरक्षा व्यवस्थामा आघात पार्ने प्रयास गरेका थिए।इरान र इजराल क्षेत्रीय दुश्मन हुन्। इरानले बेलाबखत इजरायल र अमेरिकालगायत देशका लागि जासुसी

इरानमा इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ।...

ह्याकिङ टुल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी हुँदैछः गूगल

ईटालीमा आधारित रहेको एक कम्पनीले ह्याकिङ टूल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी भईरहेको गूगलले बताएको छ । गूगलका अनुसार ईटाली र काजकिस्तानका आईफोन र एन्ड्रोइड फोनमा जासुसी भईरहेको हो । यो टूल आरसिएस ल्याबले बनाएको ठहर छ । यो टूल प्रयोग गरेर मान्छेहरुको निजी मेसेज र कन्ट्याक्टमा जासुसी गर्ने गरेको पाइएको छ ।  आरसिएस ल्याबले बनाएको स्पाईवेयरले विभिन्न...

दुबईकी राजकुमारी लतिफा र हयामाथि पनि पेगासस जासुसी

एजेन्सी।फोन ह्याक गर्ने जासुसी सफ्टवेयर पेगाससले दुबईका दुई राजकुमारीमाथि पनि निगरानी गरेको खुलासा भएको छ। संसारका जासुसी गरिएका ५० हजार फोनमा सुल्तानकी छोरी लतिफा र बिन्त हल हुसेनकी पूर्वपत्नी हयाको फोन पनि रहेको दाबी गरिएको हो। गत वर्षको फेब्रुअरीमा बीबीसीको पानोरोमा कार्यक्रममा लतिफाले आफूलाई बन्धक बनाएको दाबी गरिएको थियो भने हयाले २०१९ मा ज्यानलाई खतरा रहेको भन्दै दुबई छाडेकी थिइन्।

व्यक्तिहरुको जासुसी गर्न विभिन्न देशले पेगासस सफ्टवेयर किनेको खुलासा

४ साउन, काठमाडौं । विभिन्न देशका सरकारहरुले शंकास्पद व्यक्तिमाथि जासुसी गर्न पेगासस नामको एक सफ्टवेयर इजरायलबाट किनेर प्रयोग गरिरहेको खुलासा भएको छ । विश्वभरका अधिकारकर्मी, पत्रकार, वकिल, उच्च तहका नेताहरुको जासुसी गर्ने उद्देश्यले यो सफ्टवेयर खरीद भएको मिडिया रिपोर्टहरुले जनाएका छन् । नेपालमा यो सफ्टवेयर प्रयोग भए नभएको बारे खुलिसकेको छैन । यही पेगाससमार्फत् भारत […]