विमानस्थल सञ्चालनको बाधक बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइटमा अब महानगरले फोहोर नफाल्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मुख्य बाधक रहेको बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइटमा अब  पोखरा महानगरले फोहोर नफाल्ने भएको छ । आइतबारबाट पोखरा-१४ मा रहेको उक्त बाच्छेबुडुवाको ल्यानडफिलमा महानगरले फोहोर नफाल्ने  भिडियो सूचना जारी गरेको हो । तर, अब महानगरले कहाँ फोहोर फाल्छ खुलाएको छैन । भिडिओ सूचनामा महानगरले केही वडाहरूमा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने उल्लेख छ । महानगरले नयाँ ल्याण्ड्फिल साइट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न एक समिति बनाएको छ । जसको संयोजक छन

सम्बन्धित सामग्री

महानगरमाथि सहरी विकास मन्त्रालयको लाञ्छना : फोहोरका नाममा शुल्क असुली मात्र

काठमाडौं, वैशाख १० । फोहोर व्यस्थापनमा काठमाडौं महानगरले न्यूनतम जिम्मेवारी पनि पूरा नगरेको भन्दै संघीय सरकारले महानगरलाई दुईपटक चिठी पठाएको छ । सहरी विकास मन्त्रालयका सहसचिव एवं बन्चरे डाँडा ल्यान्डफिल्ड आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक रवीन्द्र बोहोराका अनुसार संघीय सरकारले बनाएको मापदण्ड न्यूनतम रूपमा पनि पूरा नगरी काठमाडौं महानगरले फोहोर विसर्जन गरेकाले २०७९ असार ३ […]

सिसडोल–बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्दै नास्ट

काठमाडौं महानगरले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोगमा फोहोर प्रभावित क्षेत्रको विस्तृत वातावरणीय अध्ययन र...

फोहोरबाट कम्पोस्ट मल बनाउने प्रविधि जडान गर्दै काठमाडौं महानगर

सहरी विकास मन्त्रालयले उपत्यकाको फोहोर ४० वर्षसम्म डम्पिङ गर्न मिल्ने गरी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट तयार गरे पनि काठमाडौं महानगरपालिकाले भने यसको पनि विकल्प खोजेको छ । महानगरले उपत्यकाको फोहोरबाट मल उत्पादन...

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडा नलैजाने

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर लैजान दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर नलैजान महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्मा नहुने महानगरले जनाएको छ । काठमाडौं महानगरका अनुसार हरेक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले […]

ललितपुर महानगरले वैकल्पिक ल्यान्डफिलको अध्ययन गर्ने

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा फोहोर मैलाको दिर्घकालिन व्यवस्थापनको लागि वैकल्पि ल्यान्डफिल्ड साइटको अध्ययन गर्ने भएको छ । शुक्रबार महानगरपालिकाले ल्याएको नीति तथा बजेटमा फोहोरको स्रोतमै वर्गीकरण गर्ने, कुहिने फोहोरको मल बनाउन कम्पोष्ट प्लान्टको स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने उल्लखे रहेको छ । महानगरले फोहोर व्यवस्थापनको कार्यलाई प्रभावकारी बनानउन […]

फोहोर फाल्न स्कुटी नकिनी भएन के!

काठमाडौंको फोहोर व्यवस्थापन अझै चुनौतिपूर्ण नै छ। ल्यान्डफिल्ड साइडमा पठाउन थालिए पनि यसको व्यवस्थापनका लागि कति दिन लाग्ने हो थाह छैन। साउनबाट महानगरले कुहिने र नकुहिने फोहोर नछुटाए संकलन नै नगर्ने शर्त यसअघि नै सारिसकेको छ। यद्यपि अझै चोकदेखि गल्ली र खोलामा फोहोर फाल्नेहरु देखिन्छन् नै। उनीहरु कोही सकेसम्म कसैले…

काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो । हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् । यद्यपि केही […]

किन थुप्रियो काठमाडौंमा फोहोर ?

काठमाडौं । काठमाडौं महानगरपालिका फेरि फोहोरमय बनेको छ । एक सातादेखि काठमाडौंका सडकमा थुपारिएको फोहोर उठाइएको छैन । निरन्तर वर्षा हुँदा र ल्यान्डफिल्ड साइटमा फोहोर भरिँदा काठमाडौंको फोहोर उठाउन नसकिएको महानगरले जनाएको छ । “पटक–पटक फोहोर व्यवस्थापनमा चुनौती थपिँदै आएको छ । अहिले बर्खामा सडकका कारण पनि फोहोर उठाउन सकिएको छैन,” महानगरका...