१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा फोहोर मैलाको दिर्घकालिन व्यवस्थापनको लागि वैकल्पि ल्यान्डफिल्ड साइटको अध्ययन गर्ने भएको छ । शुक्रबार महानगरपालिकाले ल्याएको नीति तथा बजेटमा फोहोरको स्रोतमै वर्गीकरण गर्ने, कुहिने फोहोरको मल बनाउन कम्पोष्ट प्लान्टको स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने उल्लखे रहेको छ । महानगरले फोहोर व्यवस्थापनको कार्यलाई प्रभावकारी बनानउन […]