चितवनका किसानले उत्पादन गरेको गोलभेंडा चार रुपैयाँ किलोमा समेत बिक्री नभएपछि बारीमा नै नष्ट हुन थालेको छ । किसानले लाखौँ खर्च गरेर उत्पादन गरेको गोलभेंडा सस्तोमा समेत बेच्न नसकेपछि बारीमा...
४ भदौ, काठमाडौं । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामा ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ । यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ । […]
भारतमा गोलभेंडाको आकासिंदो मूल्य कम गर्न मद्दत गर्नेगरी ठूलो परिमाणमा गोलभेंडा भारत निर्यात गर्ने इच्छा नेपालले प्रकट गरेको छ । तर यसका लागि नेपालले बजारसम्मको सहज पहुँचका साथै अन्य आवश्यक सुविधाहरुको माग गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले भारी वर्षाका कारण भारतमा गोलभेंडाको मूल्य कीर्तिमानी उच्च विन्दुमा पुगेपछि नेपालबाट आयात सुरु गरिएको बताएकी छिन् […]
२६ साउन, काठमाडौं । भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द […]
महिना दिन अघिमात्र किलोको ५ रुपैयाँमा पनि नबिकेपछि कालिमाटी तरकारी बजार आसपास किसानले गोलभेंडा फ्याँके । उत्पादन स्थलबाट देशकै सबैभन्दा ठूलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि गोलभेंडा नष्ट गर्नुपरेको गुनासो किसानले त्यतिखेर गरेका थिए । कालिमाटी तरकारी बजारको सडकमा करिब १२ टन गोलभेंडा पोखिएको थियो । सवारीसाधन आवतजावतमा नै समस्या भएपछि डोजर लगाएर […]
आइतबार कालीमाटीको सडकमा गोलभेंडा फाल्नुमा थोक व्यापारीको संलग्नता देखिएको छ । बजारमा आपूर्ति अत्यधिक भएको देखाएर किसानसँग थप सस्तोमा लिने र उपभोक्ता मूल्य बढाउने उनीहरुको योजना अनुसार गोलभेंडा नष्ट गरिएको हो ।
बिक्रीका लागि बजार लैजान गोलभेंडा टिप्दै धनकुटा नगरपालिकाका एक किसान । धनकुटामा उत्पादन भएको गोलभेंडा तराइका विभिन्न जिल्लासहित काठमाडौसम्म पुग्ने गरेको छ । तस्बिर : कारोबार
बिक्रीका लागि बजार लैजान गोलभेंडा टिप्दै धनकुटा नगरपालिकाका एक किसान । धनकुटामा उत्पादन भएको गोलभेंडा तराइका विभिन्न जिल्लासहित काठमाडौसम्म पुग्ने गरेको छ । तस्बिर : कारोबार
धनकुटा– धनकुटाबाट आर्थिक वर्ष २०७७-०७८ मा ९३ करोड ८७ लाख रुपैयाँबराबरको गोलभेंडा निकासी भएको छ ।कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी अनुसार एक हजार ४ सय ९१ हेक्टरमा गरिएको खेतीबाट करिब एक अर्ब बराबरको गोलभेंडा उत्पादन भएको हो । गोलभेंडा उत्पादन पकेट क्षेत्र घोषित धनकुटा नगरपालिकाको पाख्रिबास, आँखिसल्ला, बेलहरा तथा बुढीमोरङलगायत जिल्लाका धेरै स्थानमा गोलभेंडाको व्यावसायी […]
काठमाडौंको टोखा नगरपालिकास्थित झोरमहाँकालमा गोलभेंडा स्याहार्दै किसान । यस वर्ष असिना धेरै परेकोले बोटमा रोग लागेर गोलभेंडा कम फलेको छ । तस्बिर : पूर्णिमा श्रेष्ठ