९३ करोडको गोलभेंडा निकासी

धनकुटा– धनकुटाबाट आर्थिक वर्ष २०७७-०७८ मा ९३ करोड ८७ लाख रुपैयाँबराबरको गोलभेंडा निकासी भएको छ ।कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी अनुसार एक हजार ४ सय ९१ हेक्टरमा गरिएको खेतीबाट करिब एक अर्ब बराबरको गोलभेंडा उत्पादन भएको हो । गोलभेंडा उत्पादन पकेट क्षेत्र घोषित धनकुटा नगरपालिकाको पाख्रिबास, आँखिसल्ला, बेलहरा तथा बुढीमोरङलगायत जिल्लाका धेरै स्थानमा गोलभेंडाको व्यावसायी […]

सम्बन्धित सामग्री

गोलभेंडा निर्यातको समस्या हट्यो

भारतले करिब एक महिना अघिबाट लगाएको गोलभेंडा निकासी अवरोध हटाएको छ । निकासी प्रतिबन्ध हटेसँगै पूर्वी पहाडी क्षेत्रमा उत्पादित गोलभेंडा भारतीय बजारमा निकासी हुन थालेको हो ।