म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि चेल्सीले जित्यो

म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जितेको छ। शनिबार राति वेम्बलीमा भएको एफए कपको फाइनलमा म्यान्चेष्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप जितेको हो। चेल्सीको जितमा इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो । फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो। गएको…

सम्बन्धित सामग्री

युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफएकप

इल्की गुन्डोगानले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले एफएकप फुटबलको उपाधि जितेको छ। शनिबार भएको खेलमा सिटीले शहरी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सिजनको दोस्रो उपाधि जितेको हो। अब ‘ट्रेबल’ उपाधिका लागि अर्को साता च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टरमिलानको सामना गर्ने छ। शनिबार वेम्बलीमा भएको खेलमा सिटीले एफए कप इतिहासकै सर्वाधिक चाँडो गोलको कीर्तिमान […]

सिटीलाई हराएर लिभरपुलले जित्यो कम्युनिटी शिल्ड उपाधि

१५ साउन, काठमाडौं । प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ३-१ ले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । नयाँ सिजनको लिग सुरु हुनुअघि दुई उपाधि दाबेदारबीचको यो खेलमा लिभरपुलले बाजी मार्दै लिगका लागि तयारी रहेको संकेत देखाएको छ । अघिल्लो सिजनको लिग विजेता र एफए कप विजेताबीच नयाँ सिजन अघि कम्युनिटी शिल्ड खेल हुने […]

लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौँ – म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । किङ्स पावर स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक-एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने […]

चेल्सीलाई हराउँदै लेस्टर सिटीले जित्यो एफएक कप

काठमाडौं। चेल्सीलाई १–० ले हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई हराएर लेस्टर सिटीले पहिलोपटक एफए कपको उपाधि जितेको हो। सन् १९६९ पछि पहिलोपटक फाइनलमा पुगेको लेस्टरले पहिलोपटक उपाधि जितेको हो । यसअघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो । चेल्सीले गोल गर्ने केही मौका गुमाउँदा सिजनको पहिलो उपाधि उचाल्ने मौका गुमायो।

चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

२ जेठ, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरको लागि खेलको …

सिटीले जित्यो एफए कप

एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो ।

चेल्सीले जित्यो एफए कप - Naya Patrika

चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै एफए कप जितेको छ । प्रशिक्षक एन्सोली कोन्टेको प्रशिक्षणमा रहेको चेल्सी इंग्लिस प्रिमियरसिपको पाँचौँ स्थानमा थियो । जसकारण चेल्सीले नयाँ सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा...पूरा पढ्नुहोस् »

९ खेलाडीमा सीमित चेल्सीले जित्यो

माघ ४ – चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको रिप्ले अन्तर्गत बुधबार राति भएको खेलमा नर्विच सिटीलाई टाइब्रेकरमा हराउँदै...